विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई नेपाली बजारमा ल्याउने घोषणा
काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई नेपाली बजारमा ल्याउने आधिकारिक घोषणा गरेको छ ।
साउन २१ गतेदेखि सञ्चालन हुने नेपाल अटोमोबाइल ईपोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन...
‘नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण’ विषयक कार्यक्रम सम्पन्न
काठमाडौं । सग्तानी ग्रुप लाइफ आइसक्रिम मेसिनरिज र नेपाल-इटाली उद्योग वाणिज्य संघ(एनआइसिसीआई) को सहकार्यमा ‘नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण’ विषयक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगका विज्ञहरू, उद्यमीहरू र...
बूढानीलकण्ठमा बन्दै गरेको घरमा एक व्यक्ति मृत फेला
काठमाडौं । बूढानीलकण्ठमा बन्दै गरेको घरको मूल ढोकामा एक व्यक्ति मृत भेटिएका छन् ।
बूढानीलकण्ठ नगरपालिका–१३ मा निमार्णाधीन घरको मेन ढोका अगाडि एक व्यक्ति बुधबार मृत अवस्थामा भेटिएका हुन् ।
मृत भेटिनेमा खोटाङ घर भएका ५०...
जाओ फेलिक्स साउदी प्रो लिगको क्लब अल–नासरमा अनुबन्धित
काठमाडौं । पोर्चुगलका फरवार्ड जाओ फेलिक्स साउदी प्रो लिगको क्लब अल–नासरमा अनुबन्धित भएका छन् । २५ वर्षीय फेलिक्स इंग्लिस क्लबबाट पोर्चुगलका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछ्याउँदै अल–नासर पुगेका हुन् ।
नासरले फेलिक्ससँग सन् २०२७ सम्मको सम्झौता...
ह्वाट्सएप एपमा एक नयाँ फिचरको तयारी !
एजेन्सी । लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले कम प्रकाशयुक्त ठाउँमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा एक नयाँ फिचरको तयारी गरिरहेको छ ।
समाचार अनुसार उक्त नाइट मोड फिचर ह्वाट्सएपको नयाँ बिटा भर्सनको क्यामेरा इन्टरफेसमा...
मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने जरुरी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने जरुरी रहेको जनाउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट) को १२औँ प्रतिनिधि परिषद् बैठकलाई आज यहाँ सम्बोधन गर्दै...
माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन सुरु
खोटाङ। तीन दिनसम्म भोक हड्तालमा बस्नुभएका नगरप्रमुख तीर्थराज भट्टराईले माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन सुरु गरेको बताउनुभएको छ । साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा प्रमुख भट्टराईले आमरण अनशन सुरु गर्नुभएको...
देशभर मनसुनी वायुको प्रभाव
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी...
थाइल्याण्ड र कम्बोडियाबीच विवादित सीमा क्षेत्रमा शान्ति स्थापना
एजेन्सी । थाइल्याण्ड र कम्बोडियाका सैन्य कमाण्डरहरूबीच मंगलबार वार्ता शुरू भएपछि दुवै देशबीचको विवादित सीमा क्षेत्रमा शान्ति स्थापना भएको छ ।
यससँगै विस्थापित नागरिकहरू विस्तारै घर फर्कन थालेका छन् । पाँच दिन लामो भीषण द्वन्द्वपछि...
वृहत एकताको पक्षमा सहयोग गर्ने एनसीसीलाई हाम्रो साथ : एनआरएनए अध्यक्ष श्रेष्ठ
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठल वृहत एकताको पक्षमा रहेर र वैधानिक रुपमा अधिवेशन गरेका राष्ट्रिय समन्व्य परिषद् एनसीसीलाई मान्यता दिने प्रष्ट पारेका छन् । तर, अवैधानिकरुपमा संघको...

























