रुसमा ८.७ म्याग्निच्युडको भुकम्प गयाे
एजेन्सी । रुसमा शक्तिशाली भूकम्प गएको छ । रुसको कामचट्का प्रायद्वीप क्षेत्रमा बुधबार बिहान ८.७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ८.७ म्याग्निच्युडको भएको जनाएको छ । भूकम्प...
देवी हमालको नयाँ तीज गीत ” किन आउँछ पापी तीज सार्वजनिक
काठमाडाैं । नेपालकै पहिलो दोहोरी सञ्चालिका देवी हमालको नयाँ तीज गीत " किन आउँछ पापी तीज सार्वजनिक रमेश अधिकारीको प्रस्तुतिमा देवी हमालको नयां तीज गीत " किन आउँछ पापी तीज सार्वजनिक सञ्चिता र मनोजको...
ठूलीभेरी नदीमा फसेका ४ जनाकाे सकुशल उद्धार
काठमाडौं । डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका- ३ स्थित धूपीचौरमा ठूलीभेरी नदीमा फसेका ४ जना स्थानीय बासिन्दाहरूलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
ठूलीभेरी नदीमा दाउरा सङ्कलन गर्न गएका बेला पानीको बहाव बढ्दा उनीहरु नदीको बिचमा...
संसदीय दलको नयाँ नेता चयन गर्न निर्वाचन समिति गठन
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा मंगलबार बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले निर्वाचन...
सेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुग्याे
काठमाडौं । मंगलबार सेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३०.७६ अंक बढेको छ ।
सो वृद्धिसँगै नेप्से ३००२.०७ अंकमा पुगेको छ । कारोबारका क्रममा दिउँसो...
पहलगम आक्रमणका योजनाकार मारिए
श्री नगर । पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा कमान्डरले सो घटनाको नेतृत्व गरेको अनुमान गरिएका सुलेमानको ज्यान लिएको छ। श्री नगरको डाचिगम जङ्गलमा ती व्यक्ति मारिएका हुन्। घटनामा अन्य दुई जना पनि...
नारायणी नदीमा फाल हानेका युवक अझै बेपत्ता
काठमाडौं । चिनवनस्थित नारायणी नदीमा फाल हानेर एक युवक बेपत्ता भएका छन्।
मंगलबार बिहान चितवन र नवलपुर पूर्व जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर झण्डै २० वर्षका एक युवक बेपत्ता भएका प्रहरीले जनाएको छ।
युवकले नदीमा...
दुई जना मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किए
काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किएका छन् ।
मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की...
थाइल्याण्डबाट आएको गाँजामात्रै २ सय किलो भन्दा बढी बरामद
काठमाडाैं । लागुऔषध नियन्त्रण ब्युरोले एक वर्षभित्र थाइल्याण्डबाट आएको गाँजामात्रै २ सय किलो भन्दा बढी बरामद गरेको छ।
मंगलबार ब्युरोले आर्थिक वर्ष २०८१/०८२ मा भएका कामको विवरण सार्वजनिक गरेको हो। त्यस अवधिमा थाइल्याण्डबाट आएको २०७ किलो...
यस कारण हायू परिवारले छाडेका थिए थाकथलो’
गण्डकी । सिन्धुलीको गोलन्जोर गाउँपालिका- ६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
उर्मिला सहित उनका परिवारका १६ पोखरा महानगरपालिका- ३० गगनगौडामा भेटिएका थिए ।...

























