भ्रामक समाचारप्रति नेपाल बैंकको आपत्ति

काठमाडौं  ।  नेपाल बैंक लिमिटेडले केही सञ्चार माध्यमहरुले बैंकबाट आर्थिक वर्ष २०७४/७५ मा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भनी प्रकाशित गरेको समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले नेपाल...

मेलम्ची स्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको सफल परिक्षण…

अम्बास्थान (सिन्धुपाल्चोक) । खानेपानीमन्त्री प्रदीप यादवले अब बर्षायामको समयमा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौँवासीका घर घरमा बितरण हुने बताउनु भएको छ । आज मेलम्ची स्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत रुपमा अनुगमन...

रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौं। तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी राप्रपाका वरिष्ठ उपाध्यक्ष हुन् । सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए । र, उनी ३...

तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा कर्मचारीको मृत्यु

काठमाडौं । इरानको राजधानी तेहरानमा रहेको राष्ट्रिय प्रसारण सेवाको भवनमा आक्रमण हुँदा एक सरकारी टिभी कर्मचारीको मृत्यु भएको छ। इरानको सरकारी समाचार संस्था फार्स न्युज एजेन्सीका अनुसार आक्रमण इस्लामिक रिपब्लिक अफ इरान न्युज नेटवर्कको...

एसईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि...

नीति बनाएर मानव बेचबिखन छानबिन हुनुपर्छ : रास्वपाका प्रमुख सचेतक

काठमाडौं । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्य संयन्त्रले नीति बनाएर मानव बेचबिखन गरिरहेको भन्दै छानबिन हुनुपर्ने अडान दोहोर्‍याएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्य जनताको लागि हो कि शासकहरूको लागि ?...

गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरोध

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै राप्रपा र रास्वपाले निरन्तर संसद अवरोध गर्दै आएका छन्। सोमबारको बैठकमा पनि राप्रपाले बोलेर संसद् बहिष्कार गरेको छ भने रास्वपाले बेल घेराउ गरेको छ। यता,...

पत्रकार दिलभूषण पाठकले पुर्जी रोक्न उच्च अदालत पाटनमा निषेधाज्ञा

काठमाडौं । पत्रकार दिलभूषण पाठकले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी रोक्न उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका छन्। साइबर ब्युरोको आग्रहमा जिल्ला अदालत काठमाडौँले पक्राउका लागि दिएको अनुमति रोक्न माग गर्दै पाठकले सोमबार निवेदन दिएका...

प्रतिनिधिसभाको बैठक ढिलो गरी शुरु

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ। आज बिहान ११ बजेका लागि तय भएको बैठक केही समय ढिलो गरी शुरु भएको हो। आज पनि प्रतिपक्षी दल रास्वपा र राप्रपाले विरोध गरिरहेका छन् तर सभामुख...

डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर

काठमाडौं । राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ । अदालतका सूचना अधिकारी...

RECENT POSTS

HOT NEWS