प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।
सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले...
गरिमा चौधरीको भिडियो बाहिर ल्याउने हवल्दार पक्राउ
वीरगञ्ज । बाराको जितपुर सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार र हत्या घटनाको अनुसन्धानका क्रममा लिइएको एक बालकको भिडियो सामाजिक सञ्जालमा बाहिर ल्याउने प्रहरी हवल्दारलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्रहरी हवल्दार कुमार...
बलात्कारीलाई गोली ठोक्ने कानुन लागू गर्न माग
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
उनले बझाङकी सम्झना कामीदेखि...
सर्वोच्चमा देउवा समूहकाे पूरक निवेदन दर्ता
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ ।
निवेदनमाथि ११ भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । देउवा समूहको...
अनेसास नेपालमा मन्जिला अनिल अध्यक्षमा निर्वाचित, महासचिवमा रमेश दाहाल निर्विरोध
काठमाडौं । राजधानीमा हिजो सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित भएकी छिन् ।
अनामनगरस्थित सामाजिक विकास समाजको सभाकक्षमा आयोजित चुनावी सभामा सम्पन्न मतदानबाट निर्वाचित अध्यक्ष मन्जिला अनिल...
चलचित्र एलिफेन्ट्स इन द फग’ प्रदर्शनको तयारीमा
काठमाडौं । भदौ १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’मा तेस्रोलिंगीहरूको कथा मात्रै नभएको निर्माणपक्षले बताएको छ । सिनेमाको ट्रेलरमा धेरै तेस्रोलिंगीहरु देखिए पनि उनीहरूकै कथामा मात्रै भने यो...
राजेन्द्र विमलका अप्रकाशित रचना प्रकाशन गर्न साहित्यकारहरूको जोड
काठमाडौं । राजनीतिक विश्लेषक सिके लालले मधेश आन्दोलनबाट सयौं शहीदको बलिदानमार्फत प्राप्त उपलब्धि धर्मको राजनीतिका कारण धरापमा पर्न सक्ने चेतावनी दिएका छन्।
शनिबार काठमाडौंको आलोकनगरस्थित इम्पेरियल होटलमा आयोजित ‘मधेशः अबको बाटो’ संवाद शृंखलाअन्तर्गत साहित्यकार डा....
इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न
इटहरी,भाद्र ७ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ इटहरीस्थित ¥याडिसन होटलमा सम्पन्न भएको छ । ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका...
१९९ किलो गाँजासहित टिपर चालक पक्राउ
उदयपुर । उदयपुरमा प्रहरीले १९९ किलो गाँजासहित टिपर चालकलाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले कटारी नगरपालिका–४ मरुवा खोला क्षेत्रबाट गाँजासहित उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार भदौ ७ गते राति...
निम्सदाइको अन्त्येष्टि समारोहमा सहभागी हुन इन्दिरा बेलायत प्रस्थान
काठमाडौं । पूर्वउपसभामुख एवम् प्रतिनिधि सभा सदस्य इन्दिरा राना मगर बेलायत प्रस्थान गरेकी छिन् ।
कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा (निम्सदाइ)को अन्त्येष्टि समारोहमा सहभागी हुन रास्वपा सांसद रानामगर सोमबार बेलायतको लण्डन प्रस्थान गरेकी हुन् ।
पाकिस्तानको ब्रोड...

























