मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज दिउँसो २ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । संघीय संसद्को संयुक्त सदनमा आजै प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्ने प्रधानमन्त्रीको...

राप्रपाको आन्दोलनमा नागरिक बचाउ महाअभियान सहभागी भएन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सहभागी नहुने भएको छ । राप्रपासहित राजावादी समूहले गर्न लागेको उक्त आन्दोलनमा आफूहरूको सहकार्य नरहेकाले सो...

राजतन्त्र पुनर्स्थापनालगायतका माग राखेर प्रदर्शन

काठमाडौं । आज गणतन्त्र दिवस, दिवसका अवसरमा नेकपा एमालेले भृकुटीमण्डप क्षेत्रमा भव्य कार्यक्रम गर्दैछ भने सोहि क्षेत्र नजिकै राजावादीहरूले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेज, हिन्दूराज्य पुनर्स्थापनालगायतका माग राखेर प्रदर्शन गर्दैछन् । कार्यक्रम फरक फरक समयमा हुने...

प्रधानमन्त्रीले दिए गणतन्त्र दिवसका अवसरमा शुभकामना

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । “ शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको...

मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित

काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको छ । सिंहदरबारमा आज बसेको प्राधिकरणको बैठकले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको हो । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्राधिकरणका कार्यकारी...

भाटभटेनी लुटपाटकाे अभियाेगमा प्रक्राउ परेका १० जना धराैटीमा रिहा

काठमाडौं । तीनकुने घटनामा कोटेश्वरस्थित भाटभटेनीमा भएको लुटपाट र तोडफोडमा अभियोग लगाइएका ११ जना मध्ये १० जना धरौटीमा रिहा भएका छन्। एक जना फरार छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले बुधबार उनीहरूलाई १०...

राप्रपाका सांसदहरुले पाउँदै आएको निजी सुरक्षा अधिकृत फिर्ता

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले पाउँदै आएको पिएसओ (निजी सुरक्षा अधिकृत) सुविधा सरकारले फिर्ता गरेको छ । राजा फर्काउने आन्दोलनमा होमिएको उक्त पार्टीका प्रमुख सचेतक र संसदीय समितिका सभापतिको पिएसओ हटाएको बताइएको...

राजावादीकाे आन्दोलन सुरु हुँदै

काठमाडौं ।  राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा विभिन्न राजावादी दल तथा संघ–संगठनले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्दैछन् । राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ–संगठनले गणतन्त्र दिवसका दिन बिहीबार...

एमालेका नेता लालबाबु पण्डितकी धर्म पत्नी विमला महतको निधन

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लालबाबु पण्डितकी धर्म पत्नी विमला महतको निधन भएको छ । विमलाको गए राति १२:४५ बजे निधन भएको पूर्वमन्त्री पण्डितले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि...

न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपालमा

काठमाडाैं । न्युजिल्यान्डका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री विन्सटन पिटर्स नेपाल आइपुग्नुभएको छ । दुई दिने नेपाल भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यस्तै उहाँले...

RECENT POSTS

HOT NEWS