लागुऔषध ओसारपसारमा कुकुर प्रयोग गर्ने
विराटनगर । लागुऔषध ओसारपसारमा कुकुर प्रयोग गर्ने गरेको पाइएको छ । बिहीबार उर्लाबारी नगरपालिका– ४ का २४ वर्षीय प्रशान भण्डारी पक्राउ परेपछि कुकुरको प्रयोग खुलेको हो ।
उनी बिहीबार दिउँसो ‘रक्की’ नामको कुकुर लिएर सीमावर्ती...
तीनकुने घटनाले जन्माएको आजको जेठ १५
काठमाडौं । गणतन्त्र दिवस मनाइने जेठ १५ यसपटक त्रास, तनाव र तीव्र राजनीतिक द्वन्द्वको संकेतक बनेको छ । गत चैत १५ मा तीनकुनेमा राजसंस्था समर्थकहरू र प्रहरीबीच भएको झडप र त्यसपछिको राजनीतिक प्रतिक्रियाले नेपालको...
९६.८५ प्रतिशतमा जनसंख्यामा खानेपानीको पहुँच
काठमाडौं । नेपालका ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ भने ९६.८५ प्रतिशतमा जनसंख्यामा खानेपानीको पहुँच पुगेको अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन्।
संसद्मा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्दै उपप्रधानमन्त्रीसमेत रहेका पौडेलले कुल...
राप्रपाका सांसदहरू केहीबेर मात्रै सहभागी हुने
काठमाडौं । राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा तय गरेको आन्दोलनमा राप्रपाका सांसदहरू केहीबेर मात्रै सहभागी हुने भएका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता पशुपति शमशेर राणा, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू...
लाइभ : बजेट भाषण सुरु
काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ र ८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) भाषण सुरु भएको छ ।
संयुक्त बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेस गर्दै हुनुहुन्छ...
गणतन्त्रको विकल्प छैन : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रको विकल्प नभएको जनाएका छन् । १८औं गणतन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश दिंदै मुख्यमन्त्री कँडेलले यो व्यवस्थालाई बलियो बनाउनका लागि हाम्रा कार्यशैली, व्यवहार र आचरणहरूमा सुधार गर्नुपर्ने...
टुँडिखेलमा गणतन्त्र दिवस मनाइयाे
काठमाडौं । १८ औं गणतन्त्र दिवस, आज देशभर विविध कार्यक्रम गरी मनाइएकाे छ। यसै क्रममा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइएको छ।
सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद...
जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपील
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार हुने भनिएको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपील गरेको छ ।
आयोगले राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेपाल कम्युनिष्ट पार्टी (एमाले)द्वारा २०८२ जेठ १५ गते काठमाडौंमा गर्ने भनिएको प्रदर्शनको...
पूर्वराज्यमन्त्री खड्काको निधन
काठमाडौं । पूर्वराज्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता गणेशबहादुर खड्काको निधन भएको छ । ८२ वर्षीय खड्काको दैलेखको नारायण नगरपालिका-७ स्थित आफ्नै निवासमा आज बिहान ६ बजे निधन भएको हो ।
कांग्रेस दैलेखका पूर्वसभापति समेत रहेका...
ट्रम्पसँगको सहकार्य अन्त्य हुन लाग्याे : मस्क
एजेन्सी । अर्बपति एलोन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘लागत कटौती कार्यदल’को नेतृत्वका लागि आफ्नो समय “अन्त्य” हुन लागेको जनाएका छन्।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट गर्दै मस्कले ‘डोज’ (डिपार्टमेन्ट अफ गभर्न्मेन्ट एफिसियन्सी)...

























