टर्कीमा अच्चमकाे राेटी फेरि आयो

एस्किसेहिर (टर्की) । प्रारम्भिक कांस्य युगमा आजको मध्य टर्कीमा नयाँ निर्माण गरिएको घरको ढोकामुनि एउटा रोटीको टुक्रा गाडिएको थियो । अब पाँच हजार वर्षभन्दा बढी पछि पुरातत्वविद्हरूले यसलाई खनेर निकालेका छन् र स्थानीय बेकरीलाई यसको...

क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीलाई प्राथमिकता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको जनाएका छन् । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले बर्सातका कारण हुने क्षतिलाई न्यूनीकरण...

बर्दघाट–दुम्किबास सडक एकतर्फी सञ्चालनमा

बुटवल । रातभरिको वर्षाले डाइभर्सन भत्किएपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट–दुम्किबास सडक पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले...

म्याराडोनाको मृत्युलाई लिएर सात स्वास्थ्यकर्मीविरुद्धको सुनुवाइ रद्द

काठमाडौं । अर्जेन्टिनाको अदालतले विश्व फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाको मृत्युलाई लिएर सातजना स्वास्थ्यकर्मीविरुद्ध चलाइएको मुद्दाको सुनुवाइ रद्द गरेको छ । तीन न्यायाधीशमध्येकी एक जुलिएटा माकिन्टाचले मुद्दाबाट अलग हुने निर्णय लिएपछि सुनुवाइ रद्द गरिएको हो । अब फेरि...

सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृर्गौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गरेका छन् । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री पौडेलले विश्वमै पहिलो रेकर्ड कायम गरेको भन्दै...

‘निरोगी नेपाल’ अभियान सञ्चालन गरिने

  १७२. स्वच्छ आहार, योग, ध्यान, व्यायाम र सकारात्मक सोच सहितको जीवनशैली विकास गर्न 'निरोगी नेपाल' अभियान सञ्चालन गरिनेछ। आम नागरिकलाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। विशिष्टीकृत स्वास्थ्य सेवाको दायरा विस्तार...

नरैनापुर गाउँपालिकामा गणतन्त्र दिवस मनाइयो

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले गणतन्त्र बिचौलिया र दलालहरूको नियन्त्रणमा जाने खतरा बढ्दै गएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा नरैनापुर गाउँपालिकाले आयोजना गरेको सडक सफाइ र प्रभातफेरी कार्यक्रमको कोणसभा...

बजारमा आँपको मूल्य घट्याे

काठमाडौं । बजारमा आँपको मूल्य घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले शुक्रबार आँपको मूल्य घटेको देखाएको हो । बजारमा दुई सताअघिदेखि विभिन्न जातका आँप भित्रिएको छ । अहिले मालदह, दसहरी...

गाजामा अराजकता, व्यवस्थित गर्नखोज्दा सात प्रहरीको मृत्यु

एजेन्सी । उत्तरी गाजाका धेरै सहरमा पुगेका राहत पर्याप्त नभएपछि अराजकता बढेको छ । राहत वितरणमा लुटपाट सुरु भएको छ । हमासको नियन्त्रणमा रहेको आन्तरिक मन्त्रालयले दिएको जानकारी अनुसार राहत वितरणलाई व्यवस्थित गर्न पुगेका ७...

सुनको मूल्य सामान्यले बढ्यो

काठमाडौं ।  नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य सामान्यले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार...

RECENT POSTS

HOT NEWS