स्थानीय समुदायबाट करिब एक लाख ७० हजार विपद् सूचक रहेको ‘नेटवर्क’तयार

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहभागितामा विपद् व्यवस्थापनका कामलाई परिणाममुखी बनाउने योजना अघि बढाएको छ । त्यसका लागि सशस्त्र प्रहरीले यही जेठ महिनाभित्र स्थानीय समुदायबाट करिब एक लाख ७० हजार विपद्...

दाङमा एक सय ८८ किलोमिटर सडक कालेपत्रे

दाङ । स्थानीय सरकार बनेपछि ग्रामीण क्षेत्रका सडक तथा पूर्वाधारको  विकासमा फड्को मारेको छ । २०७४ को स्थानीय तहबाट नयाँ जनप्रतिनिधि चुनिएर आएपछि ग्रामीण क्षेत्रको सडक, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन तथा ग्रामिण सडकको कालोपत्रेलगायत...

घरमा श्राद्धमा खाना खाएका मध्ये एक सय १० जना बिरामी

रोल्पा । जिल्लाको रोल्पा नगरपालिका–३ चौरपानीका एक सय १० जना एकै दिन बिरामी परेका छन् । बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंले जानकारी दिनुभयो । स्थानीय तिलप्रसाद रोकाको...

दरवारमार्ग निषेधित क्षेत्र घोषणा

काठमाडौं । आज राजावादी प्रदर्शन गर्ने भनेको दरवारमार्ग निषेधित क्षेत्र घोषणा भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भोलि जेठ १७ गतेदेखि असार २४ गतेसम्म लागू हुनेगरी निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला प्रशासन कार्यालयका...

कृषिउपजको थोक मूल्य निर्धारण

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५०,...

देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली

काठमाडौं । हाल देशको पश्चिम र मध्य भु–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

पत्रकार चालिसेको निधन

काठमाडौं। अर्बुद रोगबाट पीडित वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ । उनको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा शुक्रबार बिहान मृत्यु भएको हो । उनको गोकर्णेश्वर घाटमा आजै दाहसंस्कार गरिने पारिवारिक...

एसइईमा वडाबाट उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई ल्यापटप उपहार

पाँचथर । हिलिहाङ गाउँपालिका–५ वडा कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा वडाबाट उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई ल्यापटप उपहार दिएको छ । अठारौँ गणतन्त्र दिवसका अवसर पारेर वडा कार्यालयले बिहीबार सोही वडाको देवी...

प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने भएको छ । सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन...

गणतन्त्रको प्रदर्शनभन्दा हाम्राे प्रदर्शन शानदार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको गणतन्त्रको पक्षको प्रदर्शनभन्दा आफूहरुले गरेको प्रदर्शन शानदार रहेको जनाए । राजावादीहरुको आजको प्रदर्शनमा संक्षिप्त सम्बोधन गर्दै उनले हिजो...

RECENT POSTS

HOT NEWS