बजारमा सुनको मूल्यमा भारी गिरावट
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तीन हजार पाँच सय रुपैयाँले घटेको जनाएको छ ।
महासंघका अनुसार बिहीबार सुन प्रतितोला एक लाख ८१...
पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १८ जना विरुद्ध मुद्दा दायर
काठमाडौं । दूरसञ्चार प्राधिकरणको उपकरण खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियारले १६ व्यक्ति र २ कम्पनीविरुद्द मुद्दा दायर गरेको हो ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले...
डिजिटल मिडियाको अनुगमन गर्नु प्रेस काउन्सिलको क्षेत्राधिकार
काठमाडौं । उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही गर्नु प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भएको ठहर गरेको छ ।
न्यायाधीशद्वय मुनेन्द्र अवस्थी र टीकाराम आचार्यको संयुक्त इजलासले मंगलबार काउन्सिललाई अनलाइन न्यूजपोर्टल र युट्युबसहित सामाजिक...
रवीन्द्र मिश्रले कुनै अपराध गरेका छैन : रवीन्द्र मिश्र
काठमाडौं । गत चैत १५ गते राति काठमाडौंबाट पक्राउ परेयता राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगातार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
चैत १५ गते दिउँसो पत्रकार सुरेश रजक र यातायात मजदुर...
मुलुकलाई सङ्कटबाट जोगाउने किसिमले अगाडि बढ्नुपर्नेमा जाेड
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकको विद्यमान समस्या समाधान गर्न चुनौतीपूर्ण देखिएको जनाएका छन् ।
बैठकमा...
महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेशन पेश
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेशन पेश गरेको छ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम प्रत्येक आर्थिक...
प्रसिद्ध तिर्थस्थल पाथीभरामा केबलकार निर्माणको बाटो खुल्याे
काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथीभरामा केबलकार निर्माणको बाटो खुलेको छ ।
पाथीभरामा बनाउन लागिएको केबलकारले वातावरण विनास गर्ने र लिम्बु जातिहरुको मुन्धुमी सभ्यता संकटमा पर्ने भन्दै त्यसलाई रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च...
स्थानीय तहको आठ वर्ष : विकासमा अपेक्षाकृत उपलब्धि
काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको आठ वर्ष पुगेको छ । यस अवधिमा स्थानीय तहमा भौतिक पूर्वाधार विकासमा अपेक्षाकृत उपलब्धि हासिल भएका छन् । सङ्घीय शासन व्यवस्था सुुरु भएसँगै स्थानीय तहको निर्वाचन भयो...
एमालेको विरोध गर्नेको प्रतिरोधमा उत्रिन प्रमकाे निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ०८४ मा बहुमत ल्याउन जनसंगठनहरुले सक्रियता बढाउनु पर्ने जनाएका छन् ।
समयसापेक्ष रुपमा संगठनलाई अघि नबढाएसम्म उपलब्धि हासिल नहुने उनले जनाएका छन् । गत फागुनदेखि वैशाखसम्म महाधिवेशन गरेका...
विश्व राष्ट्रिय मा.वि.मा कप्तान तथा उप-कप्तान निर्वाचन मार्फत चयन
काठमाडौं । कीर्तिपुरकाे वडा नं ३ मा रहेकाे विश्व राष्ट्रिय मा.वि.मा शैक्षिकसत्र २०८२ का लागि बुधबार आवश्यक कप्तान तथा उप-कप्तान अघिल्लो शैक्षिकसत्र झैँ निर्वाचन मार्फत चयन गरिएको छ।
कप्तान कक्षा ९ र १० बाट चयन...























