नेप्से १३.९६ अंककले घटेर २६२०.२७ विन्दुमा पुग्याे

काठमाडौं । आज  बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अंकले घटेको छ । नेप्से १३.९६ अंककले घटेर २६२०.२७ विन्दुमा पुगेको हो । नेप्सेसँगै कारोबार पनि घटेको छ । आज ८ अर्ब ७३ करोड ६५ लाख ७०...

निश्चय यात्रा उत्तर प्रदेशमा लन्च हुँदै

कपिलवस्तु । भारतको उत्तर प्रदेश राज्यको लखनऊ मा केन्द्रीय कार्यालय रहने गरि निश्चय यात्रा लन्च हुने भएको छ। भारत उत्तर प्रदेशको प्रमुख शहर लखनऊ, गोरखपुर, बनारस, आयोध्या, गोण्डा लगायत उत्तर प्रदेशको अन्य सहरमा सेवा दिइने...

प्रधानमन्त्री र ‘कोरिया रेलरोड कर्पोरेसन’ का अध्यक्ष हान मुन हीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पोरेसन’ का अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले आज छलफल गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा...

मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई अदालतमा स-शरीर उपस्थित गराउन आदेश दिएको हो । मिश्रकी...

एनआरएनएलाई दलीय हितमा प्रयोग नगर्ने

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैरआवासीय नेपाली संगठन (एनआरएनए) लाई दलीय हितमा प्रयोग नगर्ने जनाएका छन्। बुधबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले...

स्थानीय वायुको प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका थोरै...

उरुग्वेका पूर्वराष्ट्रपति मुहिकाको ८९ वर्षको उमेरमा निधन

एजेन्सी । उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ । सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व गुरिल्ला नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण...

प्रतिनिधिसभा बैठक जारी

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक  जारी रहेकाे छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त...

ग्याँस लिक भएर मखनटोलमा एक महिलाको ज्यान गयाे

काठमाडौं । मखनटाेलमा ग्याँस लिक भएर आगलागी हुँदा काठमाडौंको एक महिलाको ज्यान गएको छ। काठमाडौँ महानगरपालिका- २४ मा रहेको मखन गल्लीमा रहेको उक्त टोलमा बस्ने दयाराम श्रेष्ठको घरमा ग्यास लिक हुँदा आगलागी सुरु भएको जिल्ला...

राति होटल बन्द गराउने नीतिले पर्यटन व्यवसायी धराशायी बन्दै

काठमाडौं । राजधानीका होटल व्यवसायीहरू राति १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थलहरू जबर्जस्ती बन्द गराउने सरकारी निर्णयविरुद्ध खुला रूपमा आक्रोशित बनेका छन्। उनीहरू भन्छन्, “यो नीति पर्यटन प्रवर्द्धन होइन, पर्यटनलाई ठप्प पार्ने उद्देश्यले...

RECENT POSTS

HOT NEWS