चैते दसैँ पर्व आज मनाउँदै
काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने...
नेपाल पुरुष फुटबल टिम १७५औं स्थानमै यथावत
काठमाडौं । फिफा वरियतामा नेपाल पुरुष फुटबल टिम १७५औं स्थानमै यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपालको वरियता यथावत रहेको हो ।
नेपालले मार्चमा दुई अन्तर्राष्ट्रिय...
‘प्रदूषण सङ्कटकाल’ घोषणा गर्नुपर्ने माग
काठमाडौं । गत सातादेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायुको गुणस्तर खस्किँदै निरन्तर अस्वस्थकर तह कायम भएपछि सरकारले विलम्ब नगरी 'प्रदूषण सङ्कटकाल' घोषणा गर्नुपर्ने माग केही विज्ञहरूले गरेका छन्।
अधिकारीहरूका अनुसार उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजनाले एक्यूआई...
जाजरकोट केन्द्रबिन्दु भएर लगातार दुईवटा भूकम्प
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ ।
पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी...
कमलपोखरी पुनःभरण गरेर पानीको सतह प्रणाली विकास गर्न निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले कमलपोखरीमा पुनःभरण गरेर पानीको सतह यथावत् राख्ने प्रणाली विकास गर्न निर्देशन दिएकी छिन् ।
कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणमा भइरहेका कामको आज अनुगमन गर्दै उनले सार्वजनिक निर्माण विभाग...
आजदेखि वर्डक्याम्प नेपाल २०२५ सुरु
काठमाडौं । प्रविधिको महाकुम्भ मेलाको रूपमा हेरिएको वर्डक्याम्प नेपाल २०२५ आजदेखि काठमाडौंमा सुरु भएको छ । वर्डक्याम्प चन्डोलस्थित कुन्डलिनी दरबारमा सुरु भएको हो ।
भोलिसम्म चल्ने उक्त कार्यक्रममा सूचना प्रविधि क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी...
बैंकको काम कारबाहीलाई सदैव निरन्तरता
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ सङ्क्रमणको त्रासका बाबजुत पनि बैंकको काम कारबाहीलाई सदैव निरन्तरता दिएको बताएका छन् ।
शुक्रवार आफ्नो कार्यकालमा भएका प्रमुख कार्य तथा उपलब्धिहरू सार्वजनिक गर्दै उनले यस बैंकका...
प्रधानमन्त्री ओली र मोदीबीच ३५ मिनेट एक्लाएक्लै वार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा ३५ मिनेट एक्लाएक्लै वार्ता भएको छ ।
बैंककस्थित उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार मोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा...
सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल डेरा गरी बस्ने सिराहा धनगढी नगरपालिका-७ गोलबजार घर भएका २७ वर्षीय राम बिहारी साफीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रेम सम्बन्धमा...
एनएसएल सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफर
काठमाडाैं । हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफर सञ्चालनमा ल्याएको छ ।
यी अफर अन्तर्गत ग्राहकहरूले सधैं अन रिन्युअल प्याकमा दोब्बर डेटा र साना डेटा...























