प्रमले मधेश प्रदेश सभामा सम्बोधन गर्ने

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली चैत २६ गते मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्। मधेश प्रदेश सभामा आज बिहान बसेको सर्वदलीय बैठकले २६ गते प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्नेबारे निर्णय गरेको हो। २६ गते प्रधानमन्त्री...

एक्युआई निकै अस्वस्थ्यकर बिन्दुमा

काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरको वायु प्रदूषणको मात्रा निकै खराब स्तरमा पुगेको छ । बिशेष गरी काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) निकै अस्वस्थ्यकर बिन्दुमा पुगेको छ । वायु प्रदूषण...

चैती छठपर्व  हर्षोल्लासको साथ सम्पन्न

धनुषा । जनकपुरधामलगायत मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व  हर्षोल्लासको साथ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य  अर्पण गर्दै धुमधामका...

आज वायु प्रदूषणको मात्रा घट्याे

काठमाडौं ।  हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा पनि घटेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका आज भने प्रदूषणको मात्रा घटेर सातौँ नं मा सूचीकृत भएको छ...

राजावादी विचार बोक्ने शक्तिहरूबीच एकतामा जोड

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादी विचार बोक्ने शक्तिहरूबीच एकतामा जोड दिएका छन् । सरकार र गणतन्त्रवादी दलहरूले राजा र राजावादी विचार बोक्नेहरूविरुद्ध अनेक भ्रम फैलाएर कमजोर बनाउने प्रयास गरिरहेको भन्दै थापाले एकतामा...

प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच भेटवार्ता

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच भेटवार्ता भएको छ । उनीहरूबीच...

सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने भक्तपुर, भक्तपुर नगरपालिका-५ घर भएका २८ वर्षीय सुरेश माकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सुरेशले...

१४३ दशमलव ५५ मेट्रिक टन फोहोर सङ्कलन

काठमाडौं । ‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’ सँगको साझेदारीमा काठमाडौं उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत १४३ दशमलव ५५ मेट्रिक टन फोहोर सङ्कलन गरेको छ । उक्त कार्य १०० भन्दा बढी...

नेप्से झिनो अंकले वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले वृद्धि भएको छ। बुधबार २५.३१ अंकले बढेको नेप्से बिहीबार करिब ३ अंकले बढेको हो। योसँगै यो साता नेप्से परिसूचक २७०२.८६ विन्दु कायम भएको...

अधिकृत सरोज गुरागाईं नियमित जिम्मेवारीमा फर्किए

काठमाडौं । ३ महिना १४ दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन्। कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा उनी आज कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन्। मेयर बालेन शाहको निर्देशनमा महानगर प्रहरीको...

RECENT POSTS

HOT NEWS