आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बाेलायाे

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो । ‘शिक्षक समुदायसँग विगत झै फेरि पनि सान्दर्भिक छलफल गर्न र साँजा...

बजारमा सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम रहेको छ। यो हालसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी...

अब एक्सनको समय आयो :  शेष घले

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले अप्रिल ७, २०२५  भित्र सदस्यता लिएर संस्थागत सुधारको अभियानमा सहभागी हुन आग्रह गरेका छन् । सञ्चारकर्मीहरूसँग भर्चुअल कुरा गर्दै घलेले मे ३–५,...

मन्त्री डा राणा र महासचिव पाण्डेबीच आज भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास, बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । छैठौँ बिमस्टेक समिटका लागि थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका मन्त्री...

विश्वभर बारुदी सुरुङ जागरुकता दिवस मनाइँदै

एजेन्सी  । ‘सुरक्षित भविष्य यहाँबाट सुरु हुन्छ’ नाराका साथ आज विश्वभर बारुदी सुरुङ जागरुकता र सहयोगका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । सन् २००५ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । युद्ध...

नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८० लाख (ग्रस) कारोबार गर्यो। जसले नेपाली चलचित्रका लागि वि.सं. २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’...

बिम्स्टेक क्षेत्रीय एकताको भावनाका साथ अघि बढ्नुपर्ने

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने जनाएकी छन्  । बैंककमा आयोजित छैटौँ बिम्स्टेक शिखर सम्मेलन...

५८ राउन्ड गोली प्रहार

काठमाडौं । तीनकुनेमा गत शुक्रवार भएको प्रदर्शन हिंसात्मक भएपछि ५८ राउन्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली २० जनालाई लागेको प्रहरीले स्वीकार गरेको छ। नेपाल प्रहरीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता...

संविधानको मर्म र भावना कसैले भुल्न नहुने स्पष्ट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरे पनि स्वतन्त्रताका नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य निषेधित भएको जनाएका छन् । सार्वजनिक सेवा प्रसारण...

तीनकुने घटनामा दाजु-बहिनीमाथि गोली प्रहार घटनाप्रति चिन्ता व्यक्त

काठमाडौं । यहीँ चैत्र १५ गते तीनकुने घटनामा दाजु-बहिनीमाथि गोली प्रहार भएको घटनाप्रति संविधानविद् भिमार्जुन आचार्यले चिन्ता व्यक्त गरेका छन्। उनले उक्त घटनामा राजावादीभन्दा भिन्न बन्ने होडमा सविन महर्जन र सुरेश रजकको निहत्था ज्यान गएको...

RECENT POSTS

HOT NEWS