पाकिस्तान र अफगानिस्तानमा भूकम्पकाे झट्का महसुस

एजेन्सी । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पका झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले दिएको जानकारी अनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो । पाकिस्तानमा आएको भूकम्पको...

प्रधानमन्त्री ओली र थाइल्याण्डका शिनावात्राबीच आज भेटवार्ता

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल,...

हाउथी विद्रोहीलाई लक्षित गर्दै अमेरिकाले यमनमा रातभर हवाई आक्रमण

यमन । हाउथी विद्रोहीलाई लक्षित गर्दै अमेरिकाले यमनमा रातभर हवाई आक्रमण गरेको छ। राजधानी साना उत्तरी प्रान्त सादाको छेउमा मंगलबार बिहानैदेखि अमेरिकी सेनाले बमबारी गरेको थियो। मार्च महिनाको मध्यदेखि यमनमा हाउथीलाई लक्षित गरी गरेको आक्रमणमा...

सुनको मूल्य घट्याे

काठमाडौं ।   मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा छ सय रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि...

भाटभटेनी सुपरमार्केटका सुरक्षा गार्ड तुलप्रसाद पराजुली पुरस्कृत

काठमाडौं ।  भाटभटेनी सुपरमार्केट कोटेश्वर शाखाले सुरक्षा गार्ड तुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुरक्षागार्ड पराजुलीलाई आज एक कार्यक्रमबीच पाँच लाख एक हजार एक सय एघार रुपैयाँसहित पुरस्कार र पाँच ग्रेड...

भक्तपुरमा पत्रकारकाे हत्या घटनालाई लिएर बिराेध

काठमाडाैं  । गत चैत्र १५ गते राजावादी समूहको आन्दोलनका कारण ज्यान गुमाएका पत्रकार सुरेश रजक र विभिन्न मिडिया क्षेत्रमा तोडफोड आगजनी गरेको घटनालाई लिएर भक्तपुरका सबै पत्रकार संगठनहरु एक ठाउँमा उभिएका छन्  । नेपाल पत्रकार...

श्रीमानकाे हत्या गर्ने श्रीमती

काठमाडौं । भारतीय राज्य उत्तर प्रदेशमा प्रेमीसँग मिलेर श्रीमान सौरभको हत्या गरेकी मुस्कान हाल साहिलसँगै मेरठ जिल्ला कारागारमा छिन्। तर दुई जनालाई छुट्टाछुट्टै ब्यारेकमा राखिएको छ, जसका कारण उनीहरू एकअर्कालाई भेट्न सकिरहेका छैनन्। आजतकका अनुसार दुवैले...

१ सय ६६ जना नेपाली बन्दीलाई आममाफी

काठमाडौं । पवित्र महिना रमादान एवं ईद पर्वको अवसरमा संयुक्त अरब इमिरेट्स (यूएई)ले १ सय ६६ जना नेपाली बन्दीलाई आममाफी दिएको छ । यूएई मा बन्दी बनाइएका १६६ जना नेपालीलाई यूएई सरकारले आममाफी दिएको नेपालको...

प्रधानमन्त्री ओली र थाइ समकक्षी शिनावातबीच आज भेटवार्ता हुँदै

बैङ्कक। थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी शिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए...

समाचार आज विश्व ‘अटिजम’ जागरुकता दिवस

काठमाडौं ।  विश्व ‘अटिजम’ जागरुकता दिवस आज विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक...

RECENT POSTS

HOT NEWS