माईक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-१ स्थित सडकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.४ ख ५४९७ नम्बरको माईक्रोको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-२ आँपटारी बस्ने ६५ वर्षीय राम बहादुर उपरकोटीको मृत्यु भएको छ । माईक्रोले मंगलबार बिहान ठक्कर दिँदा...

मृत अवस्थामा फेला

काठमाडौं । गोरखा, भिमसेन थापा गाउँपालिका-४ बालुवाटारस्थित बुढीगण्डकी नदी किनारमा आरूघाट गाउँपालिका-८ आरू बस्ने ७२ वर्षीय खेचरनाथ खनाल बुधबार मृत अवस्थामा फेला परेका छन् । दाङ, तुल्सीपुर उपमहानगरपालिका-१० राईखल्यान बस्ने ७३ वर्षीय रामजी चौधरी सोही...

नेपालभाषा स्यनामि दबूका पदाधिकारीहरूले शपथ खाए

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालय स्थानीय पाठ्यक्रम अन्तर्गत नेपालभाषा विषय अध्यापनरत शिक्षकहरूको संयुक्त संगठन ‘नेपालभाषा स्यनामि दबू’ का पदाधिकारीहरूले नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यले एक कार्यक्रमको आयोजना गरी शपथ ग्रहण...

कोकाकोला प्लास्टिकका बोतलमा बेच्नुपर्ने अवस्था आउने

एजेन्सी। बहुराष्ट्रिय कम्पनी कोकाकोलाले अमेरिकामा आफ्ना धेरै उत्पादनहरू प्लास्टिकका बोतलमा बेच्नुपर्ने अवस्था आउने जनाएको छ । लगानीकर्ताहरूसँगको कुराकानीमा कम्पनीका प्रमुख कार्यकारी जेम्स क्विन्सेले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करका कारण आल्मुनियमको डिब्बा महँगो हुँदा प्लास्टिकका...

बढ्याे शेयर काराेबार

काठमाडाैं । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १.८६ अङ्कले बढेर २ हजार ६ सय ८५.७३ विन्दुमा पुगेको छ । आज बैंक, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड, निर्जीवन...

नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन

काठमाडाैंं ।  राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाले पीडित दाहालको साेमबार उपचारकाक्रममा चाबहिलको दीर्घायु अस्पतालमा निधन भएको हो । पञ्चायतकाल अर्थात् २०३८ वैशाख २० गते भएको चुनावमा जोगमेहर श्रेष्ठलाई...

आज तोलामा २ हजार ७ सय रुपैयाँले घट्याे

काठमाडाैं । सुनको भाउ आज एकैदिन तोलामा २ हजार ७  सय रुपैयाँले घटेको छ । सुन आज तोलामा २ हजार ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको...

सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा ध्यानाकर्षण

काठमाडाैं । चितवनका व्यवसायीले भारतमा पोल्ट्री व्यवसायमा बर्डफ्लु देखा परेपछि रोग भित्रिन नदिनका लागि सीमा क्षेत्रमा कडाइ गर्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका छन् । नाकाहरूबाट सेतो अण्डा, मासु र चल्ला अवैध रूपमा चोरी निकासी...

अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमति

काठमाडाैं । भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारतका उर्जा सचिवस्तरीय बैठकमा आउँदो १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमति भएको छ । दुवै देशका उर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको...

अमेरिका ‘टाट पल्टिने अवस्थामा आइपुग्ने

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डीओजीई)का प्रमुख एवं टेक कम्पनी एक्सका प्रमुख एलन मस्कले लागत कटौती नगरे अमेरिका ‘टाट पल्टिने अवस्थामा आइपुग्ने जनाएका छन् । डीओजीई प्रमुख मस्कले ओभल...

RECENT POSTS

HOT NEWS