सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । कञ्चनपुर, भीमदत्त नगरपालिका-१२ भाईरल रोडस्थित सडकमा दोधराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प्र.प.०१-०१२ प ९२४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक...

मृत अवस्थामा फेला

  काठमाडौं । गुल्मी, मुसिकोट नगरपालिका-३ धरमपानी बस्ने ४८ वर्षीय तुल बहादुर कार्की सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् । सर्लाही, हरिवन नगरपालिका-८ पुरानो बजार छठ पोखरी जाने बाटो नजिक सोही ठाउँ बस्ने ६० वर्षीय...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । सर्लाही, रामनगर गाउँपालिका-३ रामटोल बस्ने अनुप महराको घरमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । रौतहट, राजदेवी नगरपालिका-६ सेडवा बस्ने २८ वर्षीय...

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बोलेपछि प्रतिपक्ष दलका नेताहरुले विरोध जनाएका थिए । सत्तापक्षीय दलका सांसदहरुलाई जतिबेला मन लाग्यो त्यतिबेला बोल्न समय दिइएको...

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र...

पानी जहाज विधेयक–२०८१ पेस

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ पेस गरे । उनले सामुद्रिक कानुनीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, १९८२ अनुसार समुद्रमा तटीय मुलुकको मात्र नभइ भूपरिवेष्ठित मुलुककोसमेत...

नेपाल मेडिकल कलेजमा विशेषज्ञ चिकित्सक सहित कर्मचारी जागिर खुल्याे

काठमाडौं । नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सक, नर्स सहित विभिन्न कर्मचारी माग गरेको छ । एक सूचना प्रकाशित गरी कलेजले विशेषज्ञ स्वास्थ्य प्राविधिक जनशक्ति माग गरेको हो । सूचना अनुसार कलेजले कार्डियोलोजी, न्यूरोलोजी,...

एक सय पचासी वर्षपछि भेटियो सानाे ओत

  धनगढी ।  नेपालमा लोप भइसकेको आशङ्का गरिएको सानो ओत (एसियन स्मल क्लावड ओत) १८५ वर्षपछि सुदूरपश्चिम प्रदेशमा फेला परेको छ । डडेलधुराको रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थलमा सानो ओत फेला परेको हो । सन् १८३९ यता यो...

‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन ऊर्जामन्त्री नयाँदिल्ली प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा २९ माघदेखि सञ्चालन हुन लागेको ऊर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का सोमबार दिउँसो...

संसद भवन प्रवेश गर्न खोज्ने एक जना पक्राउ

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोज्ने एक जना पक्राउ परेका  छन्। प्रहरीका अनुसार सोमबार दिउँसो संसद भवन प्रवेश गर्ने क्रममा खगेन्द्र सुनार पक्राउ परेका हुन्। अन्तरजातीय विवाह गरेका सत्येन्द्र र नेहाका लागि न्याय...

RECENT POSTS

HOT NEWS