चलचित्र ‘लाज शरणम्’को गीतमा मेयर बालेन शाहले दिए स्वर
काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले आज सार्वजनिक गरेको हो ।
‘नेपाल हासेको…’को बोलको गीतमा बालेनको स्वर, संगीत र...
अमेरिकामा आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ट्रम्पको यो कदमले सबैभन्दा बढी क्यानडामा प्रभाव पार्नेछ।
वास्तवमा, क्यानडा र मेक्सिको स्टील व्यापारको सन्दर्भमा अमेरिकाका...
सामाजिक सञ्जाल विधेयकबारे ध्यानाकर्षण
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले २०८१ माघ २७ गते अपरान्ह् राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटी राष्ट्रिय सभामा पेश भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न...
पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै आन्दोलनको घोषणा
विराटनगर । दुई दिन आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलन घोषणा गरेकाे छ ।
उनीहरूले केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र...
“जय श्री बडिमालिका” सार्वजनिक
काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व समेटेर निर्माण गरिएको वृत्तचित्र– “जय श्री बडिमालिका” सार्वजनिक भएकाे छ ।
शनिबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरेर वृत्तचित्र सार्वजनिक भएकाे हो...
पशुपतिमा महाशिवरात्रिको तयारी सुरु
काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी,...
आज सुनको मूल्य बढ्याे
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ । आईतबार प्रतितोला १ लाख ६८...
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनु गलत
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाका सांसद गणेश पराजुलीले नेपाल स्टक एक्सचेञ्जलाई स्थिरीकरण नगरी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनु गलत हुने धारणा राखेका छन्।
आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद पराजुलीले यस्तो धारणा राखेका हुन्।...
सरकारले ल्याएको अध्यादेश ‘खाउँ भने कसको अनुहार, नखाउँ भने दिनभरिको शिकार’
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले ल्याएको अध्यादेश ‘खाउँ भने कसको अनुहार, नखाउँ भने दिनभरिको शिकार’भनेको जस्तो भएको जनाएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको प्रधानमन्त्री प्राविधिक रुपमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोग दिवस मनाउँदै
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आयोगले ३४ औँ स्थापना दिवस मनाइँदै छ ।
आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल...

























