सेयर बजार घट्याे
काठमाडौं । आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.४९ अंक घटेको हो । योसँगै नेप्से २६८८ अंकमा कायम भएको छ ।
विगत ४ कारोबार दिनदेखि बजार लगातार घटिरहेको छ...
पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगे
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । आइतबार उनलाई प्राडा जगमान गुरुङ र राप्रपाका नेता कार्यकर्ताले पुरानो विमानस्थलमा स्वागत गरे ।
उनको स्वागतका लागि प्राडा गुरुङको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय समिति...
फर्पिङमा विद्यार्थी सवार स्कुल बस दुर्घटनामा जनाको मृत्यु
काठमाडौं । दक्षिणकालीको फर्पिङमा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ । स्कुल बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा चालक र तीन विद्यार्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
दक्षिणकाली नगरपालिका-३...
केबलकार विषयमा विस्तृत छलफल गर्न बसेको बैठक विथोलियाे
काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबलकार विषयमा विस्तृत छलफल गर्न बसेको बैठक विथोलिएको छ । आन्दोलनरत ‘नो केबलकार समूह’ र सरकारबीच भएको छलफल विषयमा प्रवेश नगरीकनै टुंगिएको आन्दोलनरत पक्षका प्रतिनिधि सन्तोष मेहेताले जानकारी...
सहयोग रकम रोक्ने भएपछि तथ्याङ्क संकलन गर्न पत्राचार
विराटनगर । अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग रकम रोक्ने भएपछि त्यसको तथ्याङ्क संकलन गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।
मन्त्रालयले पठाएको पत्रमा लामो समयदेखि विभिन्न द्विपक्षीय तथा बहुपक्षीय माध्यमबाट वैदेशिक सहायकता...
शंकास्पद देखिएपछि मोरङ जाँदै गरको कन्टेनरलाई नियन्त्रणमा
जनकपुरधाम । बिल–बिजक शंकास्पद देखिएपछि काठमाडौंबाट मोरङ जाँदै गरको कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार बिहान करिब सावा ६ बजेको समयमा सर्लाहीको बागमती नगरपालिका १२ स्थित चेकपोष्टमा इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलिले कन्टेनर...
तीन टाउकाले देशलाई हैरान पारिरहे : बाबुराम
काठमाडौं । नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गरेका छन् ।
आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो...
नेप्से परिसूचक ११.४९ अंक घट्याे
काठमाडौं । आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.४९ अंक घटेको हो । योसँगै नेप्से २६८८ अंकमा कायम भएको छ ।
विगत ४ कारोबार दिनदेखि बजार लगातार घटिरहेको छ...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । ओखलढुंगा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-९ बस्ने ३८ वर्षीय राज कुमार भुजेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राज कुमारले ती बालिकालाई गत पुस १७ गते राति जबरजस्ती...
क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गयाे
वासिङ्टन। क्यामन आइल्यान्डको तटबाट करिब १३० माइल (२०९ किलोमिटर) टाढा क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी निगरानी एजेन्सीहरूले शनिबार जनाएका छन् । भूकम्पका कारण कारण सुनामी चेतावनी जारी गरिएको तर पछि हटाइएको छ...

























