स्रोत नखुलेको रकम सहित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट स्रोत नखुलेको १० लाख १७ हजार ५ सय नेपाली रूपैयाँ र १ लाख ४७ हजार ५ सय भारतीय रूपैयाँ सहित भारत घर भएका ५० वर्षीय उजिर मिया समेत...

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका-४ अमारे सोतास्थित सडकमा रा.१ ख १३५३ नम्बरको टिपरले रा.७ प ९११ नम्बरको स्कुटर र लु.प्र ०२-००१ ह ०५३२ नम्बरको अटोलाई ठक्कर दिई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । सल्यान, शारदा नगरपालिका-१ श्रीनगरस्थित टाउन प्लानिङ्गमा आयोजित सल्यान महोत्सव मा राखिएका स्टलमा शनिबार राति आगलागी हुँदा ३० वटा स्टलहरू पूर्णरूपमा जलेर करिब ३ करोड ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ...

सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल भएकी छिन् । शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा ताजसँगै "नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकीयो...

इमेज सहकारीबाट १ करोड फिर्ता

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु १ करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग...

हिमाली भू-भागमा हल्का हिमपातकाे सम्भावना

काठमाडौं । आज पनि देशका विभिन्न भू-भागमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले देशका विभिन्न भू-भागमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी प्रदेश, बागमती प्रदेश र...

यात्रुवाहक बस दुर्घटना

नारायणगढ । नारायणगढ मुग्लिन सडकको सेतिदोभानमा आइतबार विहान ४ः४० बजे यात्रुवाहक बस दुर्घटना भएको छ । भरतपुर महानगर पालिका २९ सेतीदोभानमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदैगरेको लुप्र ०३-००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर...

गाउँ-गाउँमा बालबालिकामा खेल प्रति उत्साह बढ्दो

कपिलवस्तु ।  आजकल ग्रामीण क्षेत्र तिर खेलकुद प्रति उत्साह बढेको छ । कपिलवस्तुको मायादेवी गाउपालिका वडा नं ३ बसन्तपुरमा १० वर्ष माथीका बालबालिकाहरुको अन्तर वडा बैडमिन्टन खेलको उदघाटन भएको छ। त्रिनेत्र जनजागरण स्वास्थ परामर्श संस्था...

आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा...

सार्वभौम सत्ता संसदमा होइन की जनतामा छ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले सार्वभौम सत्ता संसदमा नभइ जनतामा निहित रहेको जनाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले जनतामा रहेको सार्वभौम सत्ता चुनावमार्फत 'डेलिगेट' गरिएको जनाएका हुन्। 'त्यो पावर जनतामा भएकै...

RECENT POSTS

HOT NEWS