प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक सम्बोधन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गरेका छन् ।
उनले बैठकमा सम्बोधन गर्ने क्रममा सरकार सकारात्मक रुपमा आफ्नो काममा अघि बढेको, ०८४ सम्म सत्ता समीकरण टसमस...
अमेरिकी सरकारका लागि ‘च्याटजीपीटी जिओभी’ लन्च
एजेन्सी । ओपन एआई ले अमेरिकी सरकारका लागि विशेष एआई टुल लन्च गरेको छ । यसलाई च्याटजीपीटी जिओभी नाम दिइएको छ ।
च्याटजीपीटी जिओभी विशेष रूपमा सरकारी कामकाजको आवश्यकताहरूलाई ध्यानमा राखी डिजाइन गरिएको छ ।
ओपन...
दराजमा आफ्नो मिशलिन टायरहरू उपलब्ध
काठमाडाैं । नेपालमा मिशलिन टायरको आधिकारिक विक्रेता सिप्रदी अटोपार्टस प्रालिले नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर दराजमा आफ्नो मिशलिन टायरहरू उपलब्ध गराएको छ ।
सिप्रदी अटोपार्टसले ग्राहकको सुविधालाई उच्च प्राथमिकता दिँदै सन् २०२५ जनवरीदेखि मिशलिन टायर...
ट्रेड टावर लिमिटेडकाे आम्दानी ११ करोड १० लाख रुपैयाँ
काठमाडाैं । सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने तयारीमा रहेको ट्रेड टावर लिमिटेडले गत वर्ष (सन् २०२४) मा ११ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ ।
यो अघिल्लो बर्ष (सन् २०२३ ) को भन्दा २३.३३...
भक्तपुरमा बाल अदालत गठन गर्ने
काठमाडौं । सरकारले भक्तपुर जिल्लामा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठक माघ १५ को निर्णय बमोजिम २०८२ वैशाख २ गतेदेखि बाल अदालत सञ्चालनमा ल्याउने भएको हो ।
नेपाल सरकारका प्रवक्ता एवं...
कुमारी बैंकको अगुवाइमा अर्धजलाशययुक्त आयोजनाकाे जुट्याे लगानी
गोरखा । जिल्लाकाे पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाइमा लगानी...
अभौतिक मुद्रा कारोबारको आरोपमा सात पक्राउ
काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सात जनालाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा कैलालीको बर्दगोरिया गाउँपालिका–६...
संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सरकारले बहुमतको दम्भमा अध्यादेश ल्याएको पनि चर्चा गर्नुभयो। अध्यादेश ल्याउनु सरकारको...
आशिका तामाङ हिरासत मुक्त
काठमाडौं । अभियन्ता आशिका तामाङ २४ दिन हिरासत बसेर छुटेकी छिन्। काठमाडौं र भक्तपुर प्रहरीमा गरी उनी २४ दिन हिरासतमा बसेकी हुन्।
शुक्रबार जिल्ला अदालत भक्तपुरले तामाङलाई २० हजार धरौटी छाड्न आदेश दिएसँगै धरौटीमा बुझाएर...
सुन जस्तो देखिने धातु सहित पक्राउ
काठमाडौं । अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ११ ग्राम ६ सय ६० मिलिग्राम तौलको सुन जस्तो देखिने धातुको औंठी २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

























