२२० जना नागा संन्यासी बने

घर, परिवार र सुखसुविधाबाट मुक्त भएर थप २२० जना सन्यास लिएर नागा संन्यासी बनेका छन् । जसमा दुई सय पुरुष र २० महिला रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दैनिक जागरणको समाचारअनुसार पिण्ड दान...

पिडारीचोकमा एक व्यवसायीमाथि निर्मम कुटपिट

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि निर्मम कुटपिट भएको छ । बरहथवा नगरपालिका ८ का ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि फलामका रड प्रहार गरी सामूहिक आक्रमण भएको हो । आक्रमणबाट गम्भीर घाइते भएका...

क्यानडाले अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशतसम्म शुल्क लगाए

पोखरा । क्यानडाले पनि अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशतसम्म ट्यारिफ (शुल्क) लगाएको छ । क्यानडाका कार्यवाहक प्रधानमन्त्री जस्टिन ट्रुडोले १५५ अर्ब डलर बराबरको अमेरिकी आयातमा २५ प्रतिशत ट्यारिफल लगाउने घोषणा गरेका हुन् । यसअघि अमेरिकी...

एनएसडीकाे सहकार्यमा नाट्य महोत्सव आयोजना गर्ने

काठमाडाैं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले भारतको ‘नेसनल स्कुल अफ ड्रामा (एनएसडी)काे सहकार्यमा काठमाडाैंमा नाट्य महोत्सव आयोजना गर्ने भएको छ। यही माघ २३ देखि ३० गतेसम्म चल्ने यस महोत्सवमा नेपालका तीन र भारतका तीन...

‘पिआरः पर्मानेन्ट रेसिडेन्ट’ को दुई पोस्टर सार्वजनिक

काठमाडाैं । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने कथानक चलचित्र 'पिआरः पर्मानेन्ट रेसिडेन्ट' को दुई पोस्टर सार्वजनिक भएको छ। रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित...

देशप्रति विश्वास जगाउनका आवश्यक

नारायणगढ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्ने जनाएका छन्। कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको ‘नेपाली कांग्रेस १०० दिने विशेष अभियान’ समापन समारोहमा उनले सबै तहका नागरिकलाई पार्टी...

नेपाललाई भारतीय अनुदान यथावत्

काठमाडौं । भारत सरकारले मध्यम वर्गका जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित सन् २०२५/२६ का लागि शनिबार ५०.६५ खर्ब भारतीय रुपियाँ बराबरको सङ्घीय बजेट ल्याएको छ । गत वर्ष ४७.१६ खर्ब अनुमान गरिएभन्दा बढी बजेट भारत...

हिँडेर अमेरिका, उडेर स्वदेश फिर्ताः १३ सय नेपालीलाई घर पठाउँदैछन् ट्रम्प

काठमाडौं । सुन्दर भविष्यका कल्पना गर्दै तल्लो बाटो अमेरिका पुगेका केही नेपाली, ठुलो ऋणको भारी, पश्चतापको आत्मग्लानीसँगै अवैध आप्रवासीको बिल्ला भिरेर आकाशको बाटो भएर नेपाल फर्किदै छन् । दोस्रो पटक राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले जनवरी...

आज न्यूनतम तापक्रम घट्याे

काठमाडौं । आज काठमाडौंको न्यूनतम तापक्रम आइतबार पनि घटेको छ। जल  तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ । शनिबारको तुलनामा बिहानीपख काठमाडौंमा केही...

देशका केही प्रदेशमा आंशिक बदलीको सम्भावना

काठमाडौं । आज बिहान तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । देशका केही प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी...

RECENT POSTS

HOT NEWS