किक बक्सिङ खेल्न नेपाली टाेली नयाँ दिल्ली प्रस्थान
काठमाडौं । चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।
फेब्रुअरी १ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट ६७...
क्रिप्टो करेन्सी कारोबारको आरोपमा सात पक्राउ
काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सात जनालाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा कैलालीको बर्दगोरिया गाउँपालिका–६...
अनेरास्ववियु निर्वाचनमा प्रचण्डको नाम दुरुपयोग
काठमाडौं । पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी अध्यक्ष प्रचण्डलाई अन्याय गरेको जनाएका छन् । बिहीबार संसदीय दलको बैठकपछि कुरा गर्दै उनले भर्खर सम्पन्न विद्यार्थी संगठन अनेरास्ववियु निर्वाचनमा प्रचण्डको नाम...
रविले सांसद पदबाट निलम्बन गरिएकाे निवेदन बुझाए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन पुनरवलोकन गर्न माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन बुझाएका छन्।
शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमै गएर सांसद पद निलम्बनको निर्णय कानुनसम्मत नभएको भन्दै...
सरकार गठनको बेला भएका सहमति कार्यान्वयन गर्न पार्टी दृढ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र कांग्रेसको संयुक्त सरकार गठनको बेला भएका सहमति कार्यान्वयन गर्न पार्टी दृढ रहेको जनाएका छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विगतमा सरकार स्थिर नहुँदा आर्थिक क्षेत्रमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ट्रमा सेन्टरको निरीक्षण गरिन्
पथरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मोरङको उर्लाबारी–३ मङ्गलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको निरीक्षण गरेकी छन्। उनले अस्पतालले दिने सेवा सुविधा, भौतिक संरचना, अस्पतालमा भएका सामग्री र स्वास्थ्य कर्मचारीको दरबन्दी साथै अवस्थाका...
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडाैं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
बैठकमा...
ओखलढुंगा जीप दुर्घटनामा घाइते चालकको उपचार जारी
काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा भएको जीप दुर्घटनामा घाइते चालकको भक्तपुरमा उपचार सुरु गरिएको छ ।
सुनसरीको इनरुवा नगरपालिका–२ घर भएका २२ वर्षीय अनिल पण्डितको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा...
सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु
काठमाडौं । कञ्चनपुर, लमजुङ र बाँके जिल्लामा भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, कञ्चनपुरको बेदकोट नगरपालिका-७ सुडास्थित सडकमा म ३ प १४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई...
रविले निलम्बन फुकुवाको माग गर्दै सभामुखलाई बुझाए निवेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन बुझाएका छन् ।
अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा...

























