सभापति कपकाे पहिलाे र दाेश्राे हुनेले डालोमै पायाे नगद पुरस्कार

काठमाडौं । पहिलोपटक आयोजना भएको सभापति कप फुटबलको विजेता र उपविजेतालाई डालोमै नगद पुरस्कार प्रदान गरिएको छ । बिहीबार दशरथ रंगशालमा भएको फाइनलमा संकटा एफसीले आयोजक लोकतान्त्रिक बागमतीलाई सडन डेथमा ४-३ ले हराएर च्याम्पियन बनेको...

रवि सभामुख घिमिरेलाई भेट्न पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका छन् । भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ । लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद्...

‘लाज शरणम्’को टिजर सार्वजनिक

काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई...

शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदबाट राजीनामा दिने घोषणा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । सत्तारुढ नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद...

एपी शर्माको शब्द, संगीतमा “भ्यालेन्टाइन” म्युजिक भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं  । एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो "भ्यालेन्टाइन" सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। गीतको बोल "भ्यालेन्टाइन" प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो। यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। "फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ" भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ। गीतमा...

भाषा ऐन कार्यान्वयन गराउन प्लेकार्ड सहित प्रदर्शन गरिने

काठमाडाैं । नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबू कीर्तिपुर नगर समितिले बागमती प्रदेशमा भाषा ऐन कार्यान्वयन गर्नका लागि दबाव दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवसको दिन फागुन ९ गते शुक्रवार प्लेकार्ड प्रदर्शन गर्ने भएको छ । अन्तर्राष्ट्रिय...

खल्तीका सेवाहरू २ दिन अस्थायी रूपमा बन्द गर्ने निर्णय

काठमाडौं । खल्तीले आज (माघ १७) राति ९ बजे देखि माघ १८ गते बिहान ४ बजेसम्म आफ्नो सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। यो निर्णय खल्तीको प्रणालीमा सुधार र माइग्रेशनको लागि गरिएको हो।...

नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

काठमाडाैं ।  त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन...

राष्ट्रपतिद्वारा ल्होसार पर्वकाे अवसरमा शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली...

बेरोजगार युवालाई रोजगार दिने तयारीमा बुढानिलकण्ठ

काठमाडाैंं । बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ। बुढानिलकण्ठ नगरपालिकामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै  आगामी फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेलामा युवाहरुलाई रोजगार दिने तयारी गरिएको जानकारी प्रदान...

RECENT POSTS

HOT NEWS