सोनाम पर्व मनाउँदै, आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै आइरहेका छन् । आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ...

‘केपी ओली’कप फुटबल प्रतियोगिता आयोजना हुने

काठमाडौं । आउने फागुन ११ गतेदेखि ‘केपी ओली’कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। नेकपा एमाले सम्बद्ध युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिता ११ फागुन देखि फागुन १९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा अखिल नेपाल फटबल संघ...

हमासको कब्जामा रहेका विपिन जोशी जीवित

काठमाडौँ / हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेका टाइम्स अफ इजरायलको एक समाचारले पुष्टि गरेको छ। विपिन जीवित छैनन् कि भन्ने आशंकाका माझ हमासले रिहा गर्न लागेकाहरूको सूचीमा एक नेपाली पनि उल्लेख...

एपिएफ फुटबल क्लबले जित्याे एन्फा महिला लिग २०८१ को उपाधि

काठमाडौं । नेपाल पुलिस क्लबलाई ४–० ले हराउँदै सशस्त्र प्रहरी बलको नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिग २०८१ को उपाधि जितेको छ । लगातार चौथो पल्ट लिगको उपाधि जित्ने क्रममा एपिएफले बुधबार दशरथ...

सामाजिक सञ्जाल विधेयकप्रति महासंघकाे आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका प्रावधानहरु प्रति आपत्ति जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार विज्ञप्ति एक जारी गर्दै दर्ता भएको विधेयकले प्रेस...

माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । बैठकमा शुक्रबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनबारे छलफल हुने...

वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय स्थगित

काठमाडौं । सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय ह्वाइटहाउसले स्थगित गरेको छ । विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पनि पछि...

साना तथा मझौला व्यवसाय सम्मेलन सुरु

काठमाडौं । नेपाली कांग्रेसले नेपाल स्टार्ट अफ र साना तथा मझौला व्यवसाय सम्मेलन आजदेखि सुरु भएको छ । कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा आज र भोली हुने सम्मेलनको तयारी पुरा भएको...

प्रमद्वारा सहिद स्मारकमा पुगी श्रद्धाञ्जली अर्पण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पगुच्छासहित सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारक र सहिदगेट पुगी उनले श्रद्धाञ्जली अर्पण गरेका हुन्। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन...

शहीदहरुको बलिदानको कदर गर्नुपर्नेमा जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापनाका लागि बलिदान दिने शहीदहरू प्रति श्रद्धसुमन व्यक्त गर्दै शहीदहरुको बलिदानको कदर गर्नुपर्नेमा जोड दिएकी छन् । शहीद दिवसका अवसरमा सामाजिक सञ्जाल एक्स मार्फत पूर्वराष्ट्रपति भण्डारीले निरङ्कुश राणा शासनको अन्त्यका...

RECENT POSTS

HOT NEWS