‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक
काठमाडौं । नेपालका लागि ‘फ्युचरिस्टिक’ तथा ‘लक्जरियस’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक गरेको छ ।
अटोमोबाइल प्रविधिको ‘चमत्कार’का रुपमा लिइने दिपल ई०७ लाई एमएडब्लू वृद्धिका अध्यक्ष...
ज्योतिपुञ्ज मोडेल रामपुरमा विद्यार्थीहरुको आँखा जाँच कार्यक्रम सम्पन्न
दाङ । दाङको घोराही उपमहानरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङलिस स्कूलमा मंगलबार विद्यार्थीहरुको आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।
ज्योतिपुञ्ज मोडेल इङलिस स्कूल रामपुर दाङको आयोजना र राप्ति आँखा अस्पताल रक्षाचौर...
उपकुलपति विकास लामिछानेकाे याेग्यता नपुगेकाे भन्दै उजुरी
काठमाडौं । दाङ स्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. विकास लामिछानेको शैक्षिक योग्यता नपुगेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र सहित प्रधानमन्त्री कार्यालयमा समेत उजुरी परेको छ । तत्कालिन स्वास्थ्य तथा...
रोजगारीमा क्रान्ति ल्याउन सकिन्छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको जनाएका छन् ।
कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले बुधबार...
आज शहीद दिवस मनाइँदै
काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको...
देशमा पश्चिमी वायुको प्रभाव
काठमाडौं हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
तराईका धेरै स्थानहरूमा...
चीनले सूर्यको केन्द्रभन्दा ६ गुणा अधिक तापमान पैदा गरेर किर्तिमान कायम !
एजेन्सी । चिनियाँ वैज्ञानिकहरुले सूर्यको केन्द्रभन्दा ६ गुणा अधिक तापमान पृथ्वीमै पैदा गरेर विश्व किर्तिमान कायम गरेका छन् ।
यसलाई चीनको असीमित तथा न्यून लागतवाला हरित उर्जाको क्षेत्रमा एउटा लामो छलांगको रुपमा लिइएको छ ।
उक्त...
केबलकार निर्माणमा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने
ताप्लेजुङ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप हुँदा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने भएको छ।
मंगलबार गृहमन्त्री रमेश लेखकले सांसदहरूसँग छलफल गरेपछि उक्त निर्णय गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए।
उनका अनुसार अहिले झडपमा घाइते...
एकल आमाले हुर्काएका सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन सहज हुने
काठमाडौं । एकल आमाले हुर्काएका सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन सहज हुने गरी नागरिकतासम्बन्धी विधेयक सरकारले प्रतिनिधि सभामा दर्ता गरेको छ।
मंगलबार गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभामा दर्ता गराएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न...
नेपाल स्टक एक्सचेञ्ज बढ्याे
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ। मंगलबार नेप्से २४ दशमलव ५० अङ्कले वृद्धि भई दुई हजार छ सय ५७ दशमलव ७७ को बिन्दुमा कायम भएको हो।
आज तीन सय २५ कम्पनीको एक...

























