जारी अध्यादेशमा फास्ट ट्रयाक पारित गर्ने निर्णय
काठमाडौं । सरकारले हालै जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले सिफारिस गरेर राष्ट्रपतिले जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय भएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङ जनाए।
उनले अध्यादेश...
नेपाल पुलिस क्लब एन्फा महिला लिगको फाइनलमा प्रवेश
काठमाडौं । गोलकिपर उषा नाथले तीनवटा पेनाल्टी सेभ गरेपछि त्रिभुवन आर्मी एफसीलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल पुलिस क्लब एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको क्वालिफायर टु मा पुलिसले...
प्रतिनिधि सभा बैठकको कार्यसूची निर्धारण
काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधि सभा बैठकको कार्यसूची निर्धारण गरेको छ ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज भएको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो ।
बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो...
आवासीय चिकित्सकले अब निर्वाह भत्ता उपलब्ध गराउन निर्णय
काठमाडाैं । सरकारले निजी मेडिकल कलेजमा स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकले अब निर्वाह भत्ता उपलब्ध गराउन निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सोमबार राति...
सांसद सोविता गौतमले हिरासतमा लौजाँदैगर्दा मानव अधिकार हनन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद सोविता गौतमले कुनैपनि व्यक्तिलाई हिरासतमा लौजाँदैगर्दा मानव अधिकार हनन हुन नहुने जनाएकी छन् ।
मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले हिरासतमा लैजाँदै गर्दा मानव...
एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख बनाउन
भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख बनाउन लागिएका जनाएका छन् ।
भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले भने, ‘स्वास्थ्य बीमामा पाँच...
तरलता धेरै भएपछि नेपाल बैंकले ३० अर्ब रुपैयाँ खिच्न लाग्याे
काठमाडौं। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ खिच्न लागेको छ । निक्षेप संकलनको उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले २१ दिनका लागि तरलता खिच्न लागेको हो ।
यसको...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा केहि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ९०० र चाँदीको १५ रुपैयाँ घटेको हो ।
मंगलबार छापावाल सुनको...
सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जा विधेयक दर्ता दर्ता
काठमाडौं । सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता भएको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार उक्त विधेयक राष्ट्रियसभामा दर्ता गराएका हुन्।
फेसबुक, टीकटक, युट्यूव, एक्सलगायतका सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई नियमन साथै नियन्त्रण...
चिसोका कारण ज्यालादारी गर्ने मजदुर सबैभन्दा बढी प्रभावित
रौतहट । रौतहटसहित मधेश प्रदेशका जिल्लाहरुमा बाक्लो हुस्सु र शीतलहरसँगै कठ्याङ्ग्रिने जाडो बढेको छ । चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन कष्टकर भएको हो ।
बाक्लो हुस्सुसँगको शीत लहरका कारण प्रायः मानिसहरु दिनभरजसो आगो तापेर...

























