म्यानमारमा सैन्य विद्रोह (कू) पछि अफिम उत्पादनमा कमी

बैङ्कक । म्यानमारमा सन् २०२१ मा भएको सैन्य विद्रोह (कू) पछि पहिलो पटक अफिम उत्पादनमा कमी आएको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ । म्यानमारको दुर्गम सीमावर्ती क्षेत्रमा लामो समयदेखि अफिम खेती फस्टाउँदै आएको थियो ।...

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । उनका अनुसार जोशीलाई...

बौद्ध सम्मेलन सुरु

काठमाडौं । नवौं नानहाई बौद्ध सम्मेलन राजधानी काठमाडौंमा सुरु भएको छ। उक्त सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। याक एण्ड यतिमा उक्त सम्मेलन सुरु भएको हो। सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग, महाबिहारका प्रमुख जेम्बु...

राष्ट्रपति पौडेलद्वारा विभिन्न ५ देशमा राजदूत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन्। राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि...

नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि तटस्थ स्थलको रूपमा स्थापित गर्न सकिने

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्न सकिने जनाएका छन् । अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी...

शान्ति प्रक्रियापछि केही कमजोरी भएको स्वीकार

काठमाडौं । पुर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि केही कमजोरी भएको स्वीकार गरेका छन् । चितवनको भरतपुरमा बिहीबार नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधरणसभा उद्घाटनपछि सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले...

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । साइबर अपराधको आराेपमा पक्राउ गरिएका दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा...

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०.८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत...

पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन

काठमाडौं। नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ । आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश...

रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातक र स्नातकाेत्तर तहमा भर्ना खुल्याे

काठमाडौं । काठमाडौंको  प्रदर्शनीमागमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा  नेपालभाषा स्नातक, स्नातकाेत्तर तहमा अहिले खुलिरहेकाे छ । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम शैक्षिक वर्ष २०८१ / ०८२ ले एक सुचना जारी...

RECENT POSTS

HOT NEWS