त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ । शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए ।
‘कार्यविधिको आधारमा नियुक्त गरिएको छ । तीन जनामध्ये एक जना छान्ने...
किरात समुदायले उधौली पर्व मनाउँदै
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन्।
उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन्।
किरात संस्कृतिका बारेमा...
रोजगारी सिर्जना गर्ने शिक्षा दिने : प्रम ओली
काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
उनले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै रोजगारी खोज्ने शिक्षा नभई...
आज मौसम सफा रहने
काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
साथै तराईका केही स्थानमा हुस्सु लागेको छ। विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम...
वैशाखभित्र सबै प्रदेश सम्पन्न गरिसक्ने जसपाकाे निर्णय
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आगामी वैशाखभित्र सबै प्रदेश र राष्ट्रिय समितिहरूको अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वैशाख २५ गतेभित्र सम्पूर्ण प्रदेश तथा...
भारतमा आगलागीमा दुई दर्जनभन्दा बढी घाइते
नयाँदिल्ली । दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
आगो निभाउने उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित...
पछाडि परेका समुदायलाई माथि पुर्याउन ध्यान दिनुपर्नेमा जोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूलमन्त्र भएको जनाउनुभएको छ ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले शुक्रबार आयोजना गरेको राजनीतिमा प्रतिनिधित्व र पहुँच...
प्रहरीले दुव्र्यवहार गरेको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान सहित गृहमन्त्री रहेका रवि लामिछानेले आफूमाथि प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएका छन् । चितवनबाट आफूलाई पोखरा लैजाने क्रममा दुव्र्यवहार भएको आरोप उनले लगाएका छन् भने...
निजी अस्पतालका नर्सकाे तलब सरकारी सरह लागू गर्न निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ ।
मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक...
चितवन राइनोज संकटमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा चितवन राइनोज संकटमा परेको छ ।
टस हारेर १८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको चितवन १६ ओभरमा आइपुग्दा ४ विकेटको क्षतिमा ९७ रनको अवस्थामा छ...

























