एमालेकाे स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक गोष्ठी सम्पन्न
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठी आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ ।
देशभरिबाट पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका...
जनताले कांग्रेसप्रति आशाको रुपमा हेर्ने
काठमाडाैं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको जनाएका छन्।
काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा बोल्दै उनले कांग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको पनि बताए।
इतिहास बोकेको पार्टीको महत्वको...
शेख कालमा भएकाे दुर्व्यवहार छानबिन भंग गर्न सिफारिस
ढाका । अपदस्थ नेत्री शेख हसिनाको शासनकालमा भएको दुर्व्यवहारको छानबिन गरिरहेको बङ्गलादेशको एक आयोगले बहुचर्चित सशस्त्र प्रहरी एकाइ भंग गर्न सिफारिस गरेको छ।
गत अगस्त ५ मा विद्यार्थीको नेतृत्वमा भएको विद्रोहका कारण ढाकास्थित प्रधानमन्त्रीको कार्यालयबाट...
यसकारण राख्छ पत्रिकाको सबै पृष्ठमा रङ्गिन थोप्ला ?
काठमाडौं । जमाना डिजिटलको भए पनि अखबारको समय सकिएको छैन । आज पनि यो माध्यमको महत्त्व उत्तिकै हुन्छ । पढ्ने मानिसहरू प्रशस्तै भेटिन्छन् । पत्रपत्रिका पढ्दा समाचार/विज्ञापनमा त ध्यान गइहाल्छ ।
तर पृष्ठको तल्लो भागतिर...
राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. को कृष्णनगरमा उद्धघाटन
कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नं २ पुरानो बसपार्क नजिक आज एक कार्यक्रमका बिच राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. को विधिवत उद्धघाटन भएको छ।
भन्सार रोडमा अवस्थित परदेशी होटलको छेउमा आज राइजिंग लुम्बिनी...
यल नेपालभाषा सहर्जकता पुचको आयोजनामा त्यः छिं त्यः हुने
ललितपुर । यल नेपालभाषा सहर्जकता पुचको आयोजनामा पाटन हाईस्कुल, पाटन ढोकामा ने.स. ११४५ थिंलागाः पन्चमि शुक्रवाः, बि.सं. २०८१ पौष ५ गते त्यः छिं त्यः कार्यक्रम प्रेस बिज्ञप्ती मार्फत जनाइएकाे छ ।
यल नेपालभाषा सहर्जकता पुचःका...
समावेशीतालाई बलियो बनाउन संविधान संशोधन
काठमाडाैं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने जनाएका छन्।
चितवनमा आइतबार भएको पत्रकार सम्मेलनमा उनले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउन संविधान संशोधन गर्न लागेको जनाए ।
‘संविधान संशोधनको विषयमा...
एनसेलले फ्ल्याश सेल्स अफर सञ्चालनमा ल्यायाे
काठमाडौं । एनसेलले विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राहकले प्रत्येक शनिबार डेटा वा भ्वाइस टकटाइम बोनस पाउन सक्ने कम्पनीले जनाएको छ । मंसिर २२ देखि सुरु भएको यो अफर...
समाजवादको यात्रामा अग्रसर हुनुपर्छ : प्रम ओली
काठमाडौं । नेकपा एमालेका केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न कार्यकर्तालाई आग्रह गरेका छन्।
प्रधानमन्त्री समेत रहेका ओलीले पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा...
एबिसी टेलिभिजनले राष्ट्रपति ट्रम्पलाई जरिवाना तिर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई मानहानी गरेको अभियोगमा एबिसी टेलिभिजनले १ करोड ५० लाख अमेरिकी डलर जरिवाना तिर्ने भएको छ ।
एबिसी टेलिभिजनमा अन्तरवार्ताका क्रममा पत्रकार जर्ज स्टेफानोपौलोसले ट्रम्पलाई बलात्कारका लागि जिम्मेवार रहेको...
























