रवि लामिछानेविरुद्धको अनुसन्धान बुझायो प्रतिवेदन
काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन...
कामपाका पूर्वमेयर पीएल सिंहको निधन
काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ।
पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए।
२०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौँ...
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, बहराइन दिनारलगायतको मूल्य बढेको छ...
सुनको मूल्य बढ्याे
काठमाडौं । सुनको मूल्य ४ सय रुपैयाँ प्रतितोलाले बढेको छ ।
आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो ।...
उस्ताद जाकिर हुसेनकाे निधन
एजेन्सी । तबलाबादनमा अद्वितीय शिल्पका धनी उस्ताद जाकिर हुसेन आज सान फ्रान्सिस्कोमा निधन भएको छ।
२ हप्तादेखि उनलाइ मुटु सम्बन्धी समस्या (पल्मोनरी फाइब्रोसिस)ले सताइरहेको थियो।
उनले गत नोभेम्बर २६ मा मात्रै पेरिसमा लाइभ कन्सर्ट गरेका थिए।...
बिएकाे नेपालभाषामा सर्वोत्कृष्ट भइन् सबिना
काठमाडौं । यस बर्ष त्रिवि चार बर्ष स्नातक (बि.ए.) तहमा पाटन क्याम्पसकी छात्रा सबिना महर्जन नेपालभाषा विषयमा सर्वोत्कृष्ट हुन सफल भएकाे छ ।
वि.सं. २०८१ सालकाे नतिजा अनुसार नेपालभाषा विषय ८१.१४ प्रतिशत अंक सहित सर्वोत्कृष्ट...
आईओएमको डीनमा प्राडा मोहनराज शर्मा
काठमाडौं। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा प्राडा मोहनराज शर्मा नियुक्त भएका छन् ।शनिबार बसेको त्रिवि कार्यकारीको बैठकले प्राडा शर्मालाई चार वर्षका लागि आईओएमको डीन नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि...
नर्भिक अस्पतालमा मिनिमल इनभेजिभ स्पाइन सर्जरी सुरु
काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा चिरफार नगरी गरिने मेरुदण्डको शल्यक्रिया–मिनिमल इनभेजिभ स्पाइन सर्जरी सुरु भएको छ।
अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्राडा राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। मेरुदण्डको हड्डी फुटेको,...
भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्र कारबाही गरिनुपर्ने पेश भएन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पास गर्न नदिइएको बताएका छन् ।
ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा जनाएका हुन् । प्रधानमन्त्री...
नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी
काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम...

























