न्यायमूर्तिमथि गम्भिर आरोपः भ्रष्ट न्यायाधिशले बरबात पारे
काठमाडौं । न्याय माग्न अदालत जाँदा न्यायधिश नै विकेर पीडककै पक्षमा फैसला गरेको भन्दै पीडितले जुत्तको माला लगाएका छन् । आइतबार काठमाडौंको संवाद डबलीमा पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरी न्याय मूर्तिकारुपमा रहेका न्याधिश नै...
बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा
( ७६ औ मानव अधिकार दिवसका अवसरमा २०८१ मंसिर २५ गते मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित नागरिक संवाद कार्यक्रममा प्रस्तुत अवधारणापत्र)
१. रोजगारीको अधिकारः मानव अधिकार
१० डिसेम्बर १९४८ का दिन राष्ट्रसंघ महासभाले मानव अधिकारको...
शान्ति प्रक्रिया राष्ट्रिय सहमतिबाटै टुंगोमा पुग्छ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय...
बर्सेनि पाँच करोडसम्म सुन्तलाको कारोबार गर्ने किसान
वालिङ । यहाँका सुन्तला व्यवसायी एवम् अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि पाँच करोडसम्म सुन्तलाको कारोबार गदै आएका छन् ।
जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएका हुन्...
प्रमबाट मानवसेवा आश्रमको भवन उद्घाटन
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले संयुक्त रूपमा सो उद्घाटन...
सुनको मूल्य तोलामा डेढ लाखमुनि
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य तोलामा डेढ लाखमुनि झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । गत हप्ता शुक्रबार प्रतितोला...
रवि लामिछाने थप ४ दिन हिरासतमा रहने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ ।
सहकारी प्रकरणमा ५२ दिन देखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई कास्की जिल्ला अदालतले ४ दिन...
भारतीय ग्यास बुलेट खोजी गर्न सशस्त्र प्रहरी टोली परिचालन
ठमाडौं । धादिङको कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद्...
निजामती विधेयक माथि दफाबारे छलफल सुरु
काठमाडौ । निजामती विधेयकमाथि दफावार छलफल सुरु भएको छ । संसदमा आएको ९ महिनापछि निजामती विधेयक माथि आइतबारदेखि दफाबारे छलफल सुरु भएको हो ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमाथि आइतबारदेखि...
अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगे
काठमाडाैं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन्।
आइतबार काठमाडौं आइपुगेका लुले शीर्ष नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
‘उहाँले काठमाडौंमा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी...
























