विश्वविद्यालय बनाउन हटियामा जग्गा उपलब्ध गराउने

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बागमती प्रदेश विश्वविद्यालयको भवन निर्माणका लागि बजार क्षेत्रबाट पूर्वतर्फ हटियामा जग्गा उपलब्ध गराउने भएको छ । प्रशासनिक भवन निर्माण गर्न जग्गा खोजिरहेको विश्वविद्यालयलाई उपमहानगरले १७ नम्बर वडाको हटियामा जग्गा उपलब्ध गराउने...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । धनुषा, मिथिला नगरपालिका-६ बसी पुलस्थित सडकमा महेन्द्रनगरबाट ढल्केवरतर्फ आउँदै गरेको प्र.३-०२-००६ प ६७५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिराहा बिष्णुपुर नगरपालिका-१ गौरीपुर बस्ने २६ वर्षीय विवेक कुमार...

कामपाभित्र ८८ प्रतिशत मःम पसलमा सरसफाइ नगरेको फेला

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलहरूमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भएकाे तथ्य बाहिरिएकाे छ । महानगरले दैनिक उपभोग्य बस्तु र खाद्य बस्तुको अनुचित विक्री वितरण रोक्न नियमित अनुगमन...

सिद्धार्थ बैंकले सञ्चिति नाफाबाट ४ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सिद्धार्थ बैंकको लाभांश घोषणा भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वित्तीय विवरणमा आधारित सञ्चिति नाफाबाट ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले...

तीन छात्रले मिलेर यसरी बनाए विद्युतीय ट्रयाक्टर सफल

काठमाडाैं । प्लस टु अध्यापन गरेका तीन छात्रले मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गर्न सफल भएका छन् । सर्लाहीकाे लालबन्दी नगरपालिका-९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरेका हुन् । विद्यालयको १२ कक्षामा अध्ययनरत...

गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा ४८औँपटक निःशुल्क खाद्यान्न वितरण

न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले ४८औँपटक निःशुल्क खाद्यान्न वितरण गरेको छ । न्युयोर्कको उडसाइडस्थित आफ्नै कार्यालय परिसरबाट फाउन्डेसनले निःशुल्क खाद्यान्न वितरण गरेको हो । न्युयोर्कस्थित प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीसँगको सहकार्यमा आउँदै गरेको क्रिसमसका अवसरमा...

प्रधानमन्त्री ओलीलाई गृहजिल्ला झापामा स्वागत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा पुगेका प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमाले कोशी...

साझा समृद्धिका लागि बीआरआई परियोजना महत्वपूर्ण

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले साझा समृद्धिका लागि बीआरआई परियोजना महत्वपूर्ण रहेको जनाएका छन् । बीआरआई परियोजना नेपालमा कार्यान्वयन पनि हुने उनले स्पष्ट पारेका छन् । चीन भ्रमण पूरा गरी स्वदेश फर्किनुभन्दा अघिल्लो...

अमेरिकामा बेरोजगारी ४.२ प्रतिशतका दरले बढ्याे

अमेरिका । अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो । विभागको तथ्याङ्क श्रमाङ्क ब्युरो (बीएलएस) अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी सामाजिक र सहायतामा केही रोजगारी...

अमेरिकामा पढ्न जान चाहने नेपाली विद्यार्थीले नयाँ भिसा आवेदन दिन सक्ने

काठमाडाैं ।  अमेरिकामा पढ्न जान चाहने नेपाली विद्यार्थीले आउँदो अप्रिलदेखि नयाँ भिसा आवेदन दिन सक्ने भएका छन् । काठमाडाैंमा रहेको अमेरिकी दूतावासले सूचना निकालेर सन् २०२५ को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी...

RECENT POSTS

HOT NEWS