छन्त्यालको “पञ्चेबाजा गीत बाग्लुङ बुर्तीवाङ्गमा” म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं । चर्चित गायक युवराज छन्त्यालको "पञ्चेबाजा गीत बाग्लुङ बुर्तीवाङ्गमा" गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौं हिट गीत मार्फत दर्शक श्रोताको माया बटुलिसकेका गायक छन्त्याल यस भिडियोबाट पनि उस्तै माया पाउने आश...
मानव बेचबिखन गर्ने पक्राउ
कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंकगेट बाट मानव बेचविखन तथा ओसारपसार कसूरमा एकजना व्यक्ति पक्राउ परेका छन्।
मंसिर १७ गते जिल्ला नुवाकोट दुप्तेश्वर गाउँपालिका वडा नं ७ का २५ बर्षिय शिसिर तमाङले...
मेलम्चीको मुहानमा तीनतले ‘हेडवर्क्स’
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुस्थित सर्कथली भन्ने ठाउँमा प्रस्तावित मेलम्ची खानेपानी आयोजनाको मुहानमा तीनतले ‘हेडवर्क्स’ निर्माण हुने भएको छ । आयोजनाको अहिलेको ‘हेडवर्क्स’ भुइँ सतहमा रहेको छ । ‘हेडवर्क्स’ भुइँ सतहमा रहँदा बाढीपहिरोले पुरिने र संरचनाहरू...
स्टक ब्रोकरको अध्यक्षका लागि सागर ढकाल र राजकुमार तिमल्सिना भिड्ने
काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षका लागि सागर ढकाल र राजकुमार तिमल्सिना भिड्ने भएका छन् ।
नयाँ नेतृत्वका लागि १२ बजेसम्म तय गरिएको अवधिमा दुई जनाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।
एसोसिएसनको निर्वाचनका...
रविलाई मध्यरातमा अमानवीय तरिकाले पोखरा पुर्याइएको भन्दै आपत्ति
काठमाडौं । रास्वपाले रवि लामिछानेलाई मध्यरातमा चितवनबाट अमानवीय तरिकाले पोखरा पुर्याइएको भन्दै आपत्ति प्रकट गरेको छ ।
केन्द्रीय समितिको आकस्मिक बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारको यो कदम राज्य संयन्त्रको...
पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग
काठमाडौं । नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनले काभ्रेमा पहिरोबाट ज्यान गुमाएहरुको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
काभ्रेको नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा ज्यान गुमाएका परिवारलाई जम्मा २ लाख माथीको सहयोग गरिएको हो । नमोबुद्ध नगरपालिका...
उत्कृष्ट निजी करदातालाई उद्योग परिसंघको सम्मान, पर्यटनतर्फ तारागाउँ रिजेन्सी
उत्कृष्ट निजी करदातालाई उद्योग परिसंघको सम्मान, पर्यटनतर्फ तारागाउँ रिजेन्सी
काठमाडौं । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८०।८१ का विभिन्न विधामा उत्कृष्ट १४ करदातालाई सम्मान गरेको छ ।
परिसंघले होटल तथा पर्यटन क्षेत्रतर्फ उच्च कर तिर्ने तारागाउँ...
कांग्रेसको बैठक मङ्सिर २४ गते बस्ने
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते बस्ने भएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास...
प्राध्यापक त्रिपाठीलाई बेलायतको विश्वविद्यालयबाट ओडीए
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को विज्ञान तथा मानविकी विभागकी प्राध्यापक सावित्री त्रिपाठीले बेलायतको ब्राइटन विश्वविद्यालयबाट आधिकारिक विकास सहायता (ओडीए)अनुदान प्राप्त गरेकी छिन् ।
प्राध्यापक त्रिपाठीले नेपालमा ‘गुल्पर टेक्नोलोजीको कार्यसम्पादन मूल्याङ्कन’ शिर्षकमा अनुसन्धान गर्न बेलायतको...
सीपिआइएमका नेताहरुसँग बामदेव गौतमकाे भेटवार्ता
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. बामदेव गौतमले आज भारतको नयाँ दिल्लीमा सीपिआइएमका नेताहरुसँग भेटवार्ता गर्नु भएको छ ।
सीपिआइएमका नेताहरु क. बबि र क. जोगिन्दर शर्मासँग गौतमको भेट भएको हो । सीपिआइएमकै...























