विवाह पञ्चमी महोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर र यात्री सहायता सेवा
जनकपुरधाम । त्रेता युगमा मिथिला नरेश राजा जनककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव जनकपुरधाममा भव्य रूपमा मनाइने गरिन्छ । यस अवसरमा अयोध्याबाट जन्ती...
मोहन वैद्य किरणले पेस गरेको राजनीतिक दस्ताबेज सर्वसम्मतले पारित
काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीको जारी एकता राष्ट्रिय महाधिवेशनले संयोजक मोहन वैद्य किरणले पेस गरेको राजनीतिक दस्ताबेज सर्वसम्मतले पारित भएको छ । शुक्रबार त्रिभुवन विश्वविद्यालयस्थित कीर्तिपुरमा बसेको बन्दसत्रले वैद्यको दस्ताबेज अनुमोदन गरेको हो ।
सिंहका अनुसार...
एक-दुई स्थानमा हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...
प्रसिद्ध गढीमाइ मेला सुरु
रौतहट । रौतहटको ऐतिवडा हासिक गढीमाई मेलाको आज एक कार्यक्रमविच उदघाटन भएकाे छ ।
कटहरीया नगरपालिका वडा नं ४ अध्यक्ष चन्दन कुमार कुशवाहले मेलाको उदघाटन कार्यक्रम रहेको छ । मंसिर २१ गतेदेखि शुरु भएको मेलाको...
दोस्रो टेस्टको पहिलो इनिङ्समा भारत १ सय ८० रनमा समेटिए
एजेन्सी । मिचेल स्टार्कले सानदार बलिङ गरेपछि अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारत १ सय ८० रनमा समेटिएको छ। शुक्रबारबाट एडिलेडमा सुरु भएको टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४४.१ ओभरमा अलआउट हुँदै...
बंगलादेशमा हिंसात्मक घटनाप्रति ओमकार परिवारकाे ध्यानाकर्षण
काठमाडौं । बंगलादेशमा सनातनी हिन्दुलगायत धर्मावलम्बीमाथि भएको हिंसात्मक घटनाप्रति सनातन ओमकार परिवारले आफ्नो ध्यानाकर्षण भएको जनाएकाे छ। हिन्दु सनातनी धर्मगुरुको गिरफ्तारी र जेल चलानले थप असुरक्षित महसुस गराएको भन्दै हिन्दु, बौद्ध, जैन, शिखलगायत समाजले...
संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि १३ जनाको आवेदन
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि १३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदकहरूको दरखास्त स्वीकृत गरेको छ ।
आवेदन दिनेमा प्राडा वीरेन्दकुमार लाल, प्राडा भागवत ढकाल, प्राडा गुरुप्रसाद सुवेदी, प्राडा...
रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा निकृष्ट कार्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा सरकारले निकृष्ट कार्य गरेको जनाएको छ ।
चितवनमा सहकारीको रकम अपचलनमा बयान सकिएपछि लामिछानेलाई बुधबार राति त्यहाँबाट पोखरा लगिएको थियो...
लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि १ सय ७१ रनको उच्च लक्ष्य प्रस्तुत
काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबारको दिनको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि १ सय ७१ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रनको कप्तानी इनिङ्सको मद्दतमा...
इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन
काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको आज निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको ९९ वर्षको उमेरमा निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन्।
उनका अनुसार राणालाई रक्तचाप कम भएपछि अस्पतालमा भर्ना...
























