प्रकाशमानसिंह राउतद्वारा पारदर्शी बनाउनबाट पेसी व्यवस्थापन
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको जनाएका छन्।
सर्वोच्च अदालतमा गोला प्रणालीबाट हुने पेसी व्यवस्थापन प्रक्रिया अवलोकन गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश राउतले न्यायालयलाई पारदर्शी...
प्रेस युनियन र चौतारीबीच भागबण्डा
काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा भएको छ ।
सहमति अनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ...
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
दाङ । तुलसीपुर उपमहानगरपालिका-६ हिमाल टोल बस्ने गोबिन्द आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय तुलसीराम आचार्य समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ र...
प्रहरीमा नयाँ भर्ना खुल्याे
काठमाडौं । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।
खुला तथा...
सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-३ बिजुलकोट घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-९ नयाँबस्ती...
भुटानी राजा वाङचुद्वारा स्वयम्भूनाथ दर्शन
काठमाडौं । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन्।
यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए।
करिब आधा घण्टा त्यहाँ रहेको...
सात पत्रकार संगठनहरू एकै ठाउँमा
काठमाडाैं । नेपाल पत्रकार महासंघको यही २०८१ मंसिर २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै क्रियाशील श्रमजीवी पत्रकारहरूको नयाँ साझा मोर्चा सक्रिय भएको छ ।
महासंघको राजनीतिमा निर्णायक भूमिका खेल्ने विश्वास गरिएको यो मोर्चा श्रमजीवी, स्वरोजगारमूलक...
चीनले नेपाललाई १२ अर्ब ४ अनुदान दिने घोषणा
काठमाडौं । चीनले नेपाललाई १२ अर्ब ४ अनुदान दिने घोषणा भएको छ।
चार दिने चीन भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव अमृतबहादुर राईले चीनका...
प्रमले भारतको भ्रमण व्यवस्था मिलाउने
काठमाडौं । चीनको औपचारिक भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारत भ्रमणको व्यवस्था मिलाउने जनाएका छन् । चार दिने भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस्तो जनाएका हुन्...
मृत अवस्थामा फेला
काठमाडौं । नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-२ हाटबजार बस्ने ६५ वर्षीया मिथिली यादव आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
डोटी, आदर्श गाउँपालिका-६ गिरीचोकस्थित सेती नदीको किनारमा बैतडी शिगास गाउँपालिका-६ सिगाडा बस्ने ७० वर्षीय...

























