नेप्से परिसूचक घट्याे

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९३ अंक (०.५७ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि २७३४ मा कायम भएको छ । २ : ५० बजे २७१८ अंकसम्म झरेको बजार अन्तिम...

महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिए

काठमार्डौ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार ३ नोभेम्बर (१८ कात्तिक) देखि ३ डिसेम्बर (१८ मंसिर) सम्म ४ हजार...

आजपनि प्रधानमन्त्री ओली चीनबाट फर्किंदा ३० मिनेट आकाश बन्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट काठमाडौं अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द भएको छ । यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा...

नपीएलमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत निकालको छ । आज भएको खेलमा पोखरा एभेन्जर्सलाई जनकपुरले ७ विकेटको जीत दर्ता गरेको हो । यसअघि विराटनगर र कर्णालीलाई पराजित गरेको थियो...

त्रिविले यस वर्ष ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाउँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ । समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ । समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा...

साढे दुईलाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ । मन्त्रालयअन्र्तगतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा...

आज २१ औँ राष्ट्रिय महिला स्वयंसेविका दिवस मनाइँदै

काठमाडाैं ।  ‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ आज २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै छ । यो दिवस अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको...

सट्टेबाजी खेलाएको आरोपमा थप तीन पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । कीर्तीपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको...

बढ्याे सुनको भाउ

काठमाडाैं । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...

जनकपुर बोल्ट्सका जिम्मी निशम ‘प्लेयर अफ द म्याच’ घोषित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सका जिम्मी निशम ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा उनी ‘प्लेयर अफ द म्याच’ घोषित भएका...

RECENT POSTS

HOT NEWS