उद्योग मन्त्री भण्डारी र भारतका समकक्षीबिच भेटवार्ता
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीबिच बुधवार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
नयाँ दिल्लीस्थित...
काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक
काठमाडौं । काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ ।
बुधबार एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो ।
काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप...
चितवनमा डेंगुको सङ्क्रमण घट्दै
चितवन । जिल्लामा डेंगुको सङ्क्रमण घट्दै गएको छ । यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेंगुको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दिनेश रुपखेतीका अनुसार डेंगु...
यी गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
काठमाडौं । वैवाहिक जीवनमा सबैभन्दा ठूलो समस्या पैसाको कमी र यौन असन्तुष्टीका कारण उत्पन्न हुन्छ भनेर भनिन्छ । तर, जीवनभरको सम्बन्ध विगार्ने कुरा यी मात्रै होइनन् । कहिलेकाँही खुलेर कुराकानी नहुनु, एक अर्काको रवैया...
केश रत्न बज्राचार्य गुठी संस्थान संचालक समितिको सदस्यमा नियुक्त
काठमाडौं । केश रत्न बज्राचार्य गुठी संस्थान संचालक समितिको सदस्यमा नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले बज्राचार्यलाई यस गरिमामय पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बज्राचार्यले समाजसेवा र स्थानीय राजनीति क्षेत्रमा आफ्नो प्रभावशाली योगदानका कारण...
गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सरकारले पहल गर्ने
बारा । गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सरकारले पहल गर्ने बताएका छन्।
बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाअर्चना गर्दै गृहमन्त्री लेखकले विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुर्याएको उल्लेख...
चिनियाँसहित विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने
काठमाडौं । नेपालमा चिनियाँसहित विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रमोसन अफ...
आगामी दुई दिन बर्षाकाे सम्भावना
काठमाडौं । यो वर्षको हिउँदको पहिलो वर्षा आइतबार र सोमबार हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् । वर्षापछि जाडो पनि अहिलेको तुलनामा बढ्ने छ ।
यो वर्षाको असर पूर्व र मध्यको तुलनामा सुदूरपश्चिम र लुम्बिनी...
चीनलाई मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न प्रधानमन्त्रीको अनुरोध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन्।
चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध गरेका हुन्।
उनले...
राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ।
उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रोस्टेटको शल्यक्रिया...

























