प्रचण्डसहित १८ जनालाई ‘गणतन्त्र सेनानी’ सम्मान प्रदान

काठमाडौं। नेकपा माओवादी केन्द्रले गणतन्त्र स्थापनामा योगदान गरेको भन्दै पार्टी अध्यक्ष प्रचण्डसहित १८ जनालाई ‘गणतन्त्र सेनानी’ सम्मान प्रदान गरेको छ । सम्मानित हुनेहरुमा तत्कालीन चार डेपुटी कमाण्डरहरु तथा शहीद, बेपत्ता परिवार र घाइते÷अपाङ्गहरु छन्...

जनकपुरधाम नगरक्षेत्रमा मासु बिक्री गर्न नपाइने

जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशित गर्दै  तीन दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाएको...

४० जना भन्दा बढि रास्वपाका नेता समर्थक घाइते

काठमाडाैं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै प्रदर्शनमा उत्रिएका ४० जना भन्दा धेरै रास्वपाका नेता समर्थक घाइते भएका छन् । सभापति पक्राउको विरोधका शान्तिपूर्ण ढंगले सडमा उत्रिएकामाथि प्रहरीले दमन गरेको...

चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने

बेइजिङ । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् करिब रु नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच मंगलबार भएको भेटवार्तामा राष्ट्रपति सीले...

ठगेर खाने दुई युवा पक्राउ

खोटाङ । बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी...

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडी प्रदर्शन गरिरहेका रास्वपाका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीले प्रहरीलाई ढंगा हानेका छन् । प्रहरीले...

मापदण्ड विपरीत भौतिक संरचना नबनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले आज एक सूचना जारी गर्दै नेपाल सरकारबाट स्वीकृत निर्माण मापदण्ड विपरीत कुनै किसिमको भौतिक संरचना नबनाउन आग्रह गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यका भित्रका क्षेत्रमा सम्बन्धित स्थानीय तहबाट नक्सा...

प्रचण्ड उपनिर्वाचनबाट उत्साहित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले उपनिर्वाचनबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका छन् । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट उत्साहजनक सफलता हासिल गरेको उनको भनाइ छ । प्रेस विज्ञप्ति...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

काठमाडौं, १८ मंसिर दाङ, दंगिशरण गाउँपालिका-३ राउतगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय आकाश कँडेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय...

राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । मंगलबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेस गरेका...

RECENT POSTS

HOT NEWS