मेनपावर कम्पनीहरूमाथि कडाई

काठमाडौं । वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीहरू, विदेश जाने श्रमिकको मेडिकल गर्ने तथा पूर्वप्रस्थान अभिमुखीकरण दिने संस्थाहरूको आर्थिक कारोबारमा कडाइ गर्न थालेको छ । विभिन्न निर्देशनसहित ७ बुँदे परिपत्र गर्दै विभागले आफू मातहतका निकाय र...

 दुर्गा प्रसाईं थप ४ दिन हिरासतमा रहने

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्यूरोका...

चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित

काठमाडौं । ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले...

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । भोजपुर, हतुवागढी गाउँपालिका-२ धारापानीस्थित सडकमा को.२ त ७२६८ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय एक्सन भुजेलको सोमबार साँझ मृत्यु भएको छ । ट्याक्टरबाट खसेर सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमै...

विभिन्न धनमाल चोरी

काठमाडौं ।  टोखा नगरपालिका-९ मंगलटोल डेरा गरी बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका-१३ घर भएका ३८ वर्षीय मनोज शाहीको कोठाबाट ल्यापटप १ थान र नगद १० हजार रूपैयाँ सोमबार साँझ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न...

कोइराला पक्षको भेला विराटनगरमा सुरु

राटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला विराटनगरमा सुरु भएको छ । विराटनगरको जैंन भवनमा केहीबेरदेखि भेला सुरु भएको हो । पालिका सभापतिहरूको भेला भनिएको कार्यक्रममा संस्थापन पक्ष सहभागी भएको छैन ।...

जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई उच्च सम्मान गरिने : प्रचण्ड 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  विभिन्न स्थानमा बनेका गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई आफ्नो पार्टीले उच्च सम्मान गर्ने जनाएका छन् ।  यसबाट आफ्नो पार्टीले अघि सारेका...

बेटिङ खेलाएको आरोपमा चार पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो । सोमबार दुई जना र अहिले मंगलबार दुई जना...

करिब १ सय ११ किलोग्राम गाँजा सहित एक जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-३ तिनताप्केबाट अवैध लागूऔषध गाँजा करिब १ सय ११ किलोग्राम सहित भारत मोतिहारी चैनपुर ढाका थाना बस्ने ३० वर्षीय महोमद समिरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडीबाट खटिएको...

नेपाल पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते हुने

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते हुने भएको छ । आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै महासंघले सो जानकारी दिएको हो । सार्वजनिक कार्यतालिका अनुसार यसै साता अर्थात मङ्सिर २१ गते शुक्रबार उम्मेदवारको...

RECENT POSTS

HOT NEWS