आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । इलाम, देउमाई नगरपालिका-७ सिस्नुबेशी बस्ने अनिल राईको घरमा सोमबार बिहान आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, काठपात, भाँडावर्तन समेत जलेर करिब ६ लाख ९५ हजार ५ सय रूपैयाँ बराबरको धनमाल...

बजारमा सुनको भाउ बढ्याे

काठमाडौं । स्थानीय बजारमा सुनको भाउ बढेको छ । सोमबारको दाँजोमा आज मंगलबार तोलामा १ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५० हजार ३...

यी ८ सहमतिपत्रमा नेपाल र चीनबीच हस्ताक्षर

बेइजिङ । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा दुई देशका अधिकारी बीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो...

कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार कांग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन् । अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल ५ हजार ३३४ मतसहित विजयी...

अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस मनाइदै

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको...

  विदेशी लगानीकर्ताले आवेदन दिन सकिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले  विदेशी लगानीकर्ताले रु ५० करोडसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने जनाएका छन्। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि...

उपनिर्वाचनमा कांग्रेसको अग्रता, यस्तो छ पछिल्लो परिणाम

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनाको पछिल्लो परिणामअनुसार बानियाँ ७४२ मत प्राप्त गरी विजयी भएका हुन् । बानियाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार...

कांग्रेसका कृष्णमान डंगोलको अग्रता कायमै

काठमाडौं ।  कीर्तिपुर नगरपालिकाको मेयर पदकाे मत गणनामा नेपाली कांग्रेसका कृष्णमान डंगोलको अग्रता कायमै रहेकाे छ । आइतबार भएको उपनिर्वाचनको जारी मतगणनामा डंगोलले ७ सय ८९ मत ल्याउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धर ६सय ६६ मतसहित...

बयान प्रमाणिकरण गर्न रबि काठमाडाैंमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयान प्रमाणिकरणका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ । आइतबार बयान सकिएको लामिछानेको बयान प्रमाणिकरणका लागि जिल्ला सरकारी वकिल कार्यालय पुर्याइएको हो ।...

प्रधानमन्त्री केपी ओली चीन प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि  प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्। ...

RECENT POSTS

HOT NEWS