फेस अफ क्लासिक डाइमन्ड २०२४ को विजेता घोषणा
काठमाडौं । नेपालकै चर्चित गहना ब्रान्ड क्लासिक डाइमन्ड ज्वेलर्सले आयोजना गर्ने फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता घोषणा गरिएको छ ।
हिजो सम्पन्न ग्रान्ड फिनालेमा पूर्णिका सिजापति ‘फेस अफ क्लासिक...
कीर्तिपुर वडा १ काे वडा अध्यक्षमा कांग्रेस विजयी
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी हुन सफल भएको छ ।
निर्वाचन अधिकृत इन्दिरा कार्कीले जनाए अनुसार कांग्रेस उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मतसहित विजयी भएका हुन् ।
उनका अनुसार,...
ग्रामथानमा माकेले जित्याे
विराटनगर । नेपाली कांग्रेसको विरासतको रूपमा परिचय बनाएको ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रले जित निकालेको छ।
प्रतिनिधिसभा निर्वाचनमा लगातार सो क्षेत्रबाट माओवादीका अमनलाल मोदीले जित निकाल्दै आएको भए पनि पालिकामा भने माओवादीले आज सम्म जित्न सकेको थिएन।
यस...
झापाको कन्काई-६ मा स्वतन्त्र उम्मेदवार निर्वाचित
झापा । जिल्लाकाे कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्।
आइतबार सम्पन्न उपचुनावमा स्वतन्त्र उम्मेदवार ओलीले चार सय ९३ मत ल्याएर निर्वाचित भएका जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए।
उनका अनुसार नेकपा(एमाले)...
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज सोमबार बिहान बेइजिङ प्रस्थान गर्ने भएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही मङ्सिर १७ देखि २० गतेसम्म...
जनकपुर बोल्ट्स नेपिएलकाे पहिलाे खेलमा बिजयी
काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगकाे पहिलाे खेलमा बिजयी भएकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकाल्यो ।
विराटनगरले प्रस्तुत गरेको १२८ रनको लक्ष्य...
सेयर बजार ९.९९ अंक घट्याे
काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि आइतबार सेयर बजार ९.९९ अंक घटेको छ । यो गिरावटसँगै बजारको परिसूचक नेप्से २७३८ मा कायम भएको छ । मौद्रिक नीतिको समीक्षामार्फत कुनै पनि नयँ नीतिगत व्यवस्था गरिएको थिएन...
नेपालकाे वैदेशिक व्यापार गर्नेमध्येमा चीन र भारत
काठमाडौं । नेपालले वैदेशिक व्यापार गर्नेमध्ये चीन र भारत मुख्य दुई देश हुन् । नेपालको कुल वैदेशिक व्यापारको करिब ८० प्रतिशत भारतसँग हुन्छ भने बाँकी अन्य देशसँग हुँदै आएको छ । बाँकी करिब २०...
ट्राफिक नियन्त्रण तथा रेखाचित्रण पाँचौ समूहको तालिम सञ्चालन
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखाचित्रण पाँचौ समूहको तालिम सञ्चालन भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित एक कार्यक्रममा...
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
कञ्चनपुर, १६ मंसिर आफ्नै श्रीमती ३० वर्षीया ज्योती बिष्टको हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका-८ तिलाचौर बस्ने ४८ वर्षीय नरेन्द्र सिंह बिष्टलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
नरेन्द्र सिंहले मादक पदार्थ सेवन गरी हँसिया...

























