अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ

काठमाडौं । मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेबाट अवैध लागूऔषध गाँजा करिब ५६ किलोग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-८ सिमपानी बस्ने २७ वर्षीय अनिल कुमार थिङ र सोही...

मोरङको ग्रामथानमा ५४ प्रतिशत मत खस्यो

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा दिउँसो २ बजेसम्ममा ५४ प्रतिशत मत खसेको छ। हालसम्म १४ हजार १ सय ७४ जनाले मतदान गरेका हुन्। ७ हजार ४ सय ११ महिला र ६ हजार ७ सय ६३...

पूर्व मन्त्री प्रभु साह बाघको आक्रमणबाट गम्भीर घाइते

काठमाडौं । आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले बाघको आक्रमण बाट गम्भीर घाइते भएका रौतहटको उत्तरिभेग गुजरा नगरपालिका १ का वडा अध्यक्षलाई भेटेका छन्। बाघको आक्रमणमा परी गम्भीर घाइते वडा अध्यक्ष रामजीत चौधरी उपचाररत...

९५ बर्षिया मिठाई प्रधान उपनिवार्चनमा सहभागि

काठमाडाैं । कीर्तिपुर नगरपालिकाकाे स्थानीय तह उपनिवार्चनमा जेष्ठ नागरिक ९५ बर्षिया मिठाई प्रधानले उपनिवार्चनमा सहभागिता जनाएकीछिन् । कीर्तिपुर नगरपालिकाकाे  वडा नं. १ थाहाबहाल टोल निवासी जेष्ठनागरिक मिठाई प्रधानले कीर्तिपुर नगरकाे वडा नं. १ स्थित लाय्कू...

राैतहटमा उपनिर्वाचन शान्तिपूर्ण

राैतहटमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा भईरहेकाे छ । जिल्लाकाे तीन वटै वडामा अहिले शान्तिपूर्ण रूपमा मतदान भईरहेकाे खबर प्राप्त भएको । जिल्लाकाे गढीमाई नगरपालिका -८ काे मतदान केन्द्र श्री मावि विरनगरा मतदान केन्द्रमा शान्तिपूर्ण अवस्थामा मतदान भइरहेको...

नेपाल १ सय ४१ रनमा अल आउट

काठमाडौं । यु १९ एसिया कपमा बंगलादेशविरुद्धको खेलमा नेपाल १ सय ४१ रनमा अल आउट भएको छ। आइतवार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १ सय...

‘साली हो भाटु हो’ गीत सार्वजनिक

काठमाडौं  । गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ । शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो। गायक आचार्यकै शब्द रहेको गीतमा केशव बडुको संगीत उत्पादन...

माटोको ढिस्को कामदारहरुमाथि खस्दा चार जनाको मृत्यु

काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा चार जनाको मृत्यु भएको छ । आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाम भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर...

हेटौँडामा झण्डै २६ सय मतदान

हेटौँडा । स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष पदका लागि आइतबार भइरहेको मतदानमा झण्डै २६ सय मतदाताले मतदान गरेका छन् । हेटौँडा वडा नं. १२ मा रहेको दुई वटा...

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो । त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी...

RECENT POSTS

HOT NEWS