कोलम्बिया अन्तिम १६ मा प्रवेश गर्न सफल

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बिया अन्तिम १६ मा प्रवेश गर्न सफल भएकाे छ । क्यान्सस सिटी स्टेडियममा आज बिहान भएको नकआउट चरणको खेलमा घानालाई १–० गोलले हराउँदै कोलम्बियाले अघिल्लो चरणको यात्रा तय...

चलचित्र ‘गौँथली’ साउन १ गतेबाट दर्शकमाझ प्रस्तुत हुने

काठमाडौं । चलचित्र ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुँदा यो सिनेमामा योङ एन्ड इनरजेटिक जोडी दर्शकमाझ प्रस्तुत हुनेछ । निर्देशक कपिल रिजालले यो चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कालाई अनस्क्रिन जोडी बाँधिदिएका छन् । अरुण...

पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ। मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका...

छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात

तानसेन । चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ । डिभिजन वन कार्यालय, पाल्पका अनुसार आवमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निकासी भएको थियो । उक्त परिमाण...

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा प्रहरी

  काठमाडौं । नेपाल प्रहरीले मनसुनजन्य विपद्‌का घटनाहरूमा जनधनको क्षति हुन नदिन एवम् उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी सम्पन्न गरेको छ । विपद्‌को अवस्थामा तत्काल परिचालन हुनेगरी नेपाल प्रहरी प्रधान कार्यालयदेखि चौकी स्तरसम्मका प्रहरी इकाईमा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  बर्दिया । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-१ कमलपुर बस्ने २२ वर्षीय भुपेन्द्र भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । भुपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी...

कोरिया जाने श्रमिकको भिसा शुल्कमा वृद्धि

काठमाडाैं । कोरिया जाने श्रमिकको भिसा शुल्कमा वृद्धि भएको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले दक्षिण कोरिया जाने श्रमिकहरूको भिसा शुल्कमा वृद्धि भएको जानकारी दिएको हो । शाखाले...

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

बागलुङ । बागलुङ नगरपालिका-३ चिप्लेटी बस्ने ७० वर्षीय मुक्त बहादुर किसानको घरमा जुवातास खेलिरहेको अवस्थामा मुक्त बहादुर समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद...

स्विट्जरल्यान्ड चौथो पटक फिफा विश्वकपको अन्तिम १६ मा

एजेन्सी । स्विट्जरल्यान्ड अल्जेरियामाथि सहज २-० जित निकाल्दै लगातार चौथो पटक फिफा विश्वकपको अन्तिम १६ मा पुगेको छ। क्यानडाको बिसी प्लेस भ्यानकुभरमा भएको अन्तिम–३२ को खेलमा ब्रिल एम्बोलो र डान एन्डोएको  गोलमा प्रशिक्षक मुराट याकिनको...

स्पेन अन्तिम १६ मा पुग्याे

एजेन्सी । स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा अस्ट्रियालाई ३-० ले हराउँदै अन्तिम १६ मा पुगेको छ। योसँगै स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित दर्ता गरेको हो। लस एन्जलसमा  भएको खेलमा स्पेनले...

RECENT POSTS

HOT NEWS