भारतका प्रधानमन्त्रीको राजकीय भ्रमण, भारत–अमेरिका व्यापार सम्बन्धमा काम गर्ने अवसर
वासिङ्टन डीसी। अमेरिकी प्रतिनिधि अमी बेराले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिका भ्रमण अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धका लागि काम गर्ने अवसर हुने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री...
वर्षा भएपछि कृषकहरूलाई गर्मीबाट राहत
चितवन। लामो समयपछि सोमबार र मङ्गलबार बिहान उज्यालो हुनुपूर्व भएको वर्षाले गर्मीबाट केही राहत मिले पनि कृषकका लागि भने यो ‘मरेपछिको औषधी’ जस्तै भएको छ ।
लामो समयको खडेरीले अन्नबाली विशेष गरी मकै खेती गर्ने...
नेशन्स लिग राष्ट्रिय भलिबल टिमको बिदाइ
काठमाडौं । नेपाल भलिबल संघले काभा नेशन्स लिग खेल्ने पुरुष राष्ट्रिय भलिबल टिमको बिदाइ गरेको छ ।
किर्गिस्तानको बिस्केकमा आउने असार ३ देखि १० सम्म हुने प्रतियोगिताका लागि नेपाल टिम शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ ।
बिहीबार...
अत्यधिक गर्मीले कपिलबस्तु जिल्लाको जनजीवन प्रभावित
तौलिहवा। केही दिनदेखि बढेको अत्यधिक गर्मीले कपिलबस्तु जिल्लाको जनजीवन प्रभावित बनेको छ । अत्यावश्यक काममा बाहेक सर्वसाधारण बाहिर निस्कन सकेका छैनन्।
सहर चोक चौराहमा दिउँसो चहल पहल घटेको छ । सरकारी कार्यालयमा पनि सेवाग्राहीको सङ्ख्या कम...
मेयरकप तथा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा तेस्रो मेयरकप तथा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । सदरमुकाम फुङ्लिङस्थित इन्द्रेणी ब्याडमिन्टन हलमा तेस्रो मेयरकप तथा प्रदेशस्तरीय प्रतियोगिता सुरु भएको हो ।
जिल्ला ब्याडमिन्टन सङ्घ ताप्लेजुङको आयोजनामा सुरु भएको प्रतियोगितामा...
कक्षा एकदेखिआठसम्म स्थानीय पाठ्यक्रम लागु
तम्घास। मालिका गाउँपालिकाले कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ । पालिकाले बिहीबार एक कार्यक्रमका बीच हाम्रो मालिका नामक (स्थानीय पाठ्यक्रममा आधारित पाठयपुस्तक)वितरण तथा लेखक सम्मान कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो ।
गाउँपालिकाले तयार...
सर्ट फिल्मको अवार्ड जित्न सफल
काठमाडौं। दर्शनवीर शाक्यद्वारा निर्देशित नेपाल भाषाको सर्ट फिल्म इन्द्रायणी स्पाइनि व्याबलर इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट सर्ट फिल्मको अवार्ड जित्न सफल भएको छ ।
अहिलेसम्म तीन वटा अवार्ड जित्न सफल यस सर्ट फिल्मले नेपाल भाषा सर्ट मुभि...
नेप्से परिसूचक पाँच अङ्कले उकालो लाग्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच अङ्कले उकालो लागेर दुई हजार ४२ दशमलव शून्य सातमा पुगेको छ...
रुस–अष्ट्रेलिया विवाद उत्कर्षमा
अष्ट्रेलिया । नयाँ राजदूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अष्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ । अष्ट्रेलियाको संसद् नजिक दूतावास भवन निर्माण भएमा त्यसबाट राष्ट्रिय सुरक्षा सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै क्यानबेराले निर्माणका काम...
चर्को खडेरीले सुके पानीका मुहान
गलेश्वर। चर्को खरेडीले म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन् । यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घण्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर...

























