ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु र चार जना घाइते
दैलेख। ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् । दैलेखको तल्लो डुगेश्वरबाट दुल्लुतर्फ जाँदैगरेको प्रदेश १–०२–००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका –१ गडापानीमा गएराति दुर्घटना हुँदा चार जना घाइते...
सञ्चार तथा सूचना प्रविधिमन्त्री आर्थिक समृद्धिमा सहयोग
घोराही। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सूचना प्रविधिको विकासले देशको आर्थिक समृद्धिमा सहयोग पुग्ने जनाउनुभएको छ।
महिला सेवा संस्था, नेपालले बिहीबार दाङको घोराहीमा आयोजना तथा नेपाल दूरसञ्चार प्राधिकरणको सहयोग भएको...
‘बजेट विनियोजनमा महिला र मधेशलाई उपेक्षा गरियो’
काठमाडौं। सांसद राजकिशोर यादवले बजेट विनियोजनमा महिला र मधेशलाई उपेक्ष गरिएको भन्दै सच्चाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल माथि भाग लिँदै उहाँले बजेट विनियोजन सन्तुलित...
आँपको बजार व्यवस्थित हुन सकेन
लहान। आँपको राजधानीको रूपमा चिनिने लहानमा आँपको बजार व्यवस्थापनको लागि लहान नगरपालिका कृषि शाखा सक्रिय भएको छ । नेपालभरि नै आँपको राजधानीको रूपमा चिनिने लहानको आँपको बजार व्यवस्थित हुन नसक्दा लहानको प्रतिष्ठामा आँच आउने...
मनसुन नेपालमा फैलिन केहि दिन लग्ने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपाल भित्रिएको जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको महाशाखाले जनाएको छ । यद्यपि, यस वर्षको मनसुन सरदर मितिभन्दा एक...
घट्टे खोलामा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भयाे
चरीकोट। दोलखाको भिमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाको सिमानाको घट्टे खोलामा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यलय सिन्धुपाल्चोकको लगानीमा पक्की पुल बनेपछि यो सडकखण्ड...
भ्रष्टाचार नियन्त्रण गर्न कठाेर सम्झौता नगर्ने ः प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ ।
बुधबार बिहान पूर्व शिक्षामन्त्री एवम् नेकपा (माओवादी...
संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह सुरू
तुलसिपुर। नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह सुरू भएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा कार्यक्रम सुरू भएको हो । सम्पूर्णानन्द विश्वविद्यालय वाराणसिका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा कार्यक्रम...
विद्युत प्राधिकरण जोखिम कम गर्न काठका पोल हटाउने
चरीकोट । नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै विद्युतीय जोखिम कम गर्न काठका पोल हटाउने अभियानलाई तीव्रता दिएको छ । विद्युत् सेवा भरपर्दो र गुणस्तरीय बनाउन पुराना जीर्ण र काठका...
खडेरीले वर्षेबाली सुकेपछि पानी माग्दै इन्द्र र महादेवको पूजापाठ
तनहुँ। लामो खडेरीले वर्षेबाली बारीमै सुकेपछि पानी माग्दै तनहुँमा इन्द्र र महादेवको पूजापाठ गरिएको छ । आँबुखैरेनी –२ ढकालटारमा पूजापाठ गरिएको हो ।
स्थानीय तीन सय ५० घरधुरीले पञ्चेबाजा सहित पूजापाठ गरेका हुन् । स्थानीय छिम्केश्वरी...

























