चाडपर्वमा पनि उखु किसानले पाएनन् भुक्तानी

रौतहट । रौतहटको गरुडामा रहेको श्री राम सुगर मिल्सले उखुको भुक्तानी नदिएपछि किसान निराश भएका छन् । चाडपर्वका बेलामा पनि चिनी मिलले उखुको भुक्तानी नदिएपछि किसान चिन्तित भएका हुन् । पटक पटक भुक्तानीका लागि...

राष्ट्र बैंकमा ६७ जनालाई जागिरको अवसर

काठमाडौं– नेपाल राष्ट्र बैंकले सहायक निर्देशकसहित ६७ जना कर्मचारीको माग गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै प्रशासनतर्फ २८, सहायक निर्देशक (अधिकृत तृतिय), लेखातर्फ सहायक निर्देशक ९ (अधिकृत तृतीय), लेखा परिक्षणतर्फ ८ जना...

टेलिकमद्धारा चाडपर्व लक्षित अफरै अफर

काठमाडौं / नेपाल टेलिकमले तिहारका साथै छठ र नेपाल संवतका अवसरमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने जनाएको छ । योभन्दा पहिलेदेखि नै उपलब्ध फोरजी÷एलटीई...

डुइङ बिजनेश इन्डेक्समा नेपाल १६ स्थान माथि उक्लियो

काठमाडौं / व्यापार व्यवसाय गर्ने वातावरणको सूचकांक अर्थात् डुइङ बिजनेश इन्डेक्समा नेपालले सुधार गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार नेपाल उक्त सूचकांकमा १६ स्थान माथि उक्लिएको छ । नेपाल गत वर्ष उक्त...

कुवेतको जजिरा एयरवेजले पायो नेपाल उडानको अनुमति

काठमाडौं / कुवेतको जजिरा एयरवेजले नेपालमा उडान अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान स्वीकृति पाएको कुवेतको जजिरा एयरवेजले मंसिरदेखि साताको चारवटा उडान गर्ने अनुमति पाएको हो । कम्पनीको अपरेशन म्यानुअल, सेक्युरिटी म्यानुअल...

मूल्य वृद्धि र वैदेशिक ऋण बढ्नाले नेपालको ऋणभार चुलियो

 काठमाडौं /  नेपालको ऋणभार चुलिएको छ ।  सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको हो । जसको कारण मुलुक करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ । ‘२०७५ फागुनसम्म भुक्तानी...

भारतबाट फूलको अवैध आयात

काठमाडौं / हिन्दुहरुको दोस्रो प्रमुख चाड तिहारको समयमा पुष्प बजारलाई लक्षित गर्दै भारतबाट ठूलो परिमाणमा अवैध फूल आयात हुँदा  पुष्प व्यापारीहरु मर्कामा परेको गुनासो गरेका छन्। फ्लोरिकल्चर एशोसिएन नेपाल (फ्यान)ले तिहारको मुखमा विदेशबाट अवैध रुपमा...

हिमालय एयरलाईन्सको काठमाडौं –बेइजिङ सीधा उडान शुरू

काठमाडौं / निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिकदेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान भर्ने भएको छ । चीनसँग सञ्जाल विकास गर्ने लक्ष्यका साथ हिमालय एयरलाइन्सले बेइजिङमा पहिलो उडान शुरुआत गर्ने र क्रमशः अन्य...

सिभिल बैंकको शाखा काठमाडौंको काँडाघारीमा

काठमाडौं / सिभिल बैंकले काठमाडौंको काँडाघारी पेप्सीकोलामा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले संयुक्त रुपमा गर्नुभयो । उद्घाटन कार्यक्रममा...

राष्ट्रिय बाणिज्य बैंकद्वारा नि:शुल्क बैंकिङ तालिम

काठमाडौं / राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित  कार्यक्रम आरबीबी इम्पावरमेन्ट एकेडेमीको शुरुवात गरेको छ ।  बैंकले युवा वर्गहको लागि गर्नुपर्ने सामाजिक उत्तरदायीत्वअन्तर्गत उक्त कार्यक्रमको शुरुवात गरेको हो । फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले...

RECENT POSTS

HOT NEWS