यति एयरलाइन्स र युएनबीच सम्झौता

काठमाडौं/ यति एयरलाइन्स र नेपालस्थित संयुक्त राष्ट्रसंघबीच दिगो विकासको लक्ष्य हासिल एवं प्रवद्र्धन गर्न सम्झौता भएको जनाइएको छ । यो सहकार्यले वातावरण परिवर्तन अनुकूल, गरिबी न्यूनीकरण र लैंगिक समानता लगायतका क्षेत्रसाग सम्बन्धित लक्ष्य हासिल...

साञ्जेन र नागरिक लगानी कोषबीच सम्झौता

काठमाडौं/ साञ्जेन जलविद्युत् कम्पनी र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । सान्जेनले शेयर बिक्री गर्न नागरिक लगानी कोष र सह–निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी नियुुक्त गर्ने सम्झौता गरेको हो । बिहीबार कोष र सह–निष्कासन...

एनबी इन्स्योरेन्स र सगरमाथा फाइनान्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । एनबी इन्स्योरेन्स र सगरमाथा फाइनान्सले बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता गरेका छन् । सम्झौतापत्रमा एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सगरमाथा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत मनवाहिङ राईले हस्ताक्षर गरेका छन् ।...

ग्लोबल आइएमई बैंक कालिकोटमा पनि

काठमाडौं/ ग्लोबल आइएमई बैंकले ‘ सक्षम एक्सेस टु फाइनान्स’ कार्यक्रमको सहकार्यमा कालिकोट जिल्लामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । कालीकोट जिल्लाको खााडाचक्र नगरपालिका वडा नं २ मा सेवा सुरु गरिएको जनाइएको छ ।...

सिटिजन्स बैंकको दमक शाखामा एटीएम

काठमाडौं/ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो दमक शाखाबाट एटीएम सेवा सञ्चालनमा ल्याएको छ । साथै, काठमाडौंको कमलादीस्थित बैंकको एटीएम स्थानान्तरण गरी नेपाल प्रज्ञाप्रतिष्ठानको पश्चिम ढोकाबाट सञ्चालनमा ल्याएको समेत जानकारी दिएको छ । उल्लेखित दमक शाखाबाट...

एशिया अवार्डबाट एनसेल सम्मानित

काठमाडौं । नेपालमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ‘टेलिकम एशिया अवार्ड्स २०१७’ प्राप्त गरेको छ । सौर्य लघुग्रीड सञ्चालकको सहकार्यमा दुर्गम क्षेत्रमा सञ्चार तथा ऊर्जा सेवा पुर्‍याउन एनसेलले गरेको प्रयासलाई एशिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट टेलिकम...

सुन आयात गर्न पाउनुपर्ने व्यवसायीको माग

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले वर्तमान प्रतिस्पर्धात्मक युगमा वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउने व्यवस्थाले आफूहरुलाई मर्का परेको भन्दै नेपाल राष्ट्र बैंकले तोकेको सीमामध्ये ५० प्रतिशत सुन आयातको व्यवस्था मिलाउन सरकारसाग...

भेषभूषा प्रदर्शन गर्न प्रियंका कार्की अमेरिका जाने

काठमाडौं । नेपाली चलचित्रकी नायिका प्रियंका कार्की अमेरिकाको टेक्सस राज्यको प्रख्यात शहर ड्यालस जाने भएकी छिन् । उनी आगामी जुन ३० देखि जुलाई २ सम्म हुने नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा सहभागी हुन जाने...

राष्ट्रिय वाणिज्य बैंकले एनआईडीसीलाई गाभ्ने

काठमाडौं/ राष्ट्रिय वाणिज्य बैंकले अन्ततः एनआईडीसी डेभलपमेण्ट बैंकलाई गाभ्ने भएको छ । बैंकको एघारौं साधारणसभाले एनआईडीसीलाई गाभ्ने प्रस्ताव पारित गरेको हो । साथै बैंकले लघुवित्त कम्पनी खोल्ने प्रक्रियासमेत अगाडि बढाएको छ । सरकारले एनआईडीसीलाई राष्ट्रिय...

एनआईसी एशियाको निःशुल्क आस्बा सेवा

काठमाडौं/ एनआईसी एशिया बैंकले वैशाख २९ गतेबाट आस्बा सेवा निःशुल्क रूपमा प्रदान गरिरहेको छ । बैंकको देशभरि फैलिएको एक सय सातवटै शाखाहरूबाट ग्राहकहरूलाई विना कुनै शुल्क आस्बा सेवामार्फत सहज रूपमा आईपीओ, इफिपीओ र सामूहिक...

RECENT POSTS

HOT NEWS