ल्याण्डलाइनका विभिन्न सेवा निःशुल्क
काठमाडौं । नेपाल टेलिकमले यसअघि सशुल्क प्रदान गर्दै आएका ल्याण्डलाइन टेलिफोनअन्तर्गतका विभिन्न सेवा निःशुल्क गरेको छ । टेलिकमले फोन गरेको नम्बर देखिने सुविधा (कलर आईडी) सेवा एवम् कल डाइभर्टलगायत पूरक सुविधा निःशुल्क दिने भएको...
कुमारीको सीईओमा भण्डारी
काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले पदभार ग्रहण गरेका छन् । गत जेठमै बैंक सञ्चालक समितिले उनलाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाली बैंकिङ क्षेत्रमा...
कैलाशले पायो उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मान
काठमाडौं । कैलाश विकास बैंकलाई नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्था (आईक्यान)ले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन सम्मान–२०१६ प्रदान गरेको छ । बैंकले चौथोपटक यो सम्मान प्राप्त गरेको हो ।
राष्ट्रियस्तरको विकास बैंकका रूपमा कारोबार गरिरहेको कैलाशले संस्थागत...
एनसेलले ल्यायो ‘सबैलाई उपहार हरेक दिन लगातार’ अफर
काठमाडौं/ एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ, जस अन्र्तगत एनसेलका ग्राहकले...
हरियाली अभियानमा एनआइसी एसिया बैंक
काठमाडौं/ एनआइसी एसिया बैंकले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा वृक्षरोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नौ सय ५० थान बिरुवा वृक्षरोपण गरेको बैंकले जनाएको छ । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीलगायत धरानस्थित विभिन्न...
रमजानमा आईएमईमार्फत रकम पठाउनेलाई घडी उपहार
काठमाडौं । रमजान पर्वको अवसरमा नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी आईएमईले कतारस्थित कतार युएई एक्सचेन्जका निश्चित शाखाहरूमार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरूलाई घडी उपहारको व्यवस्था गरेको छ । योजनाअनुसार प्रथम कारोबारमा सेवाग्राहीहरूले एउटा कुपन...
एनसेलको फोरजी सेवा सुरु
काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले बुधबारबाट फोरजी (एलटीई) सेवा सुरु गरेको छ । काठमाडौं उपत्यकाबाट कम्पनीले सो सेवा सुरु गरेको हो । यो सेवा उपत्यकालगायत नगरकोट, बनेपा र धुलिखेलका उपभोक्ताले पनि उपभोग...
प्रभु इन्स्योरेन्सको हकप्रद साधारण शेयर लिलाम विक्री गरिँदै
काठमाडौं/ प्रभु इन्स्योरेन्स लिमिटेडको ४८ हजार १ सय २२ दशमलव ८१ कित्ता हकप्रद साधारण शेयर जेठ ३१ गतेदेखि शिलबन्दी बोलपत्रद्वारा लीलाम विक्री गरिँदै छ । शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति असार ७ गते...
सद्धार्थ बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा गौतम
काठमाडौं । तीन वर्ष कार्यकाल बाँकी छँदै सुरेन्द्र भणडारीले छाडेपछि उनको ठाउँमा सिद्धार्थ बैंकले तत्काललाई शम्भुनाथ गौतमलाई नियुक्त गरेको छ । प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा गरेर भण्डारी कुमारी बैंकको नेतृत्व सम्हाल्न हिँडेका हुन् ।
गौतमलाई...
एनएमबी बैंकको शैक्षिक कर्जा
काठमाबडौं । एनएमबी बैंकले स्वदेश तथा विदेशमा पढ्न चाहने विद्यार्थीलाई लक्षित गरी ‘एनएमबी बैंक शैक्षिक कर्जा’ योजना ल्याएको छ । शिक्षामा आत्मनिर्भता नाराका साथ ल्याएको शैक्षिक कर्जा योजनामा अधिकतम १ करोड रूपैयाँसम्म कर्जा पाइने...























