सर्वोच्चसम्म पुगेकी शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं / सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।  निर्माता छविराज ओझा र शिल्पाविरूद्ध साउन पहिलो साता ओझाकी...

ऐनसल प्रकरण : सर्वोच्चले भदौ ५ मा निर्णय सुनाउने

काठमाडौं / सर्वोच्च अदालतले एनसेलको कर विवादमा  भदौ ५ गते निर्णय सुनाउने भएको छ । ठूला करदाता कार्यालयले गत वैशाख ३ गते एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार...

कानुन विपरीत झूठो प्रचारप्रसार गर्दै चौधरी ग्रुपको सीजी टेलिकम

काठमाडौं / अर्बपति विनोद चौधरीको लगानी रहेको निजी क्षेत्रको दूरसञ्चार कम्पनी सीजी टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरण ऐनविपरीतको गतिविधि गरेको खुलेको छ । सीजी टेलिकमले सम्बन्धित निकायबाट लाइसेन्स नै नपाई कम्पनीले भने लाइसेन्स पाएको झूठो प्रचार...

स्वतन्त्र, निष्पक्ष न्याय निर्माणका लागि सबैलाई सहयोग गर्न आग्रह – प्रधानन्यायाधीश जबरा

काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतको एक्लो प्रयासले मात्र स्वतन्त्र, निष्पक्ष न्यायपालिका निर्माण नहुने हुँदा सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको तीनदिने गोष्ठीको उद्घाटन समारोहमा उहाँले स्वतन्त्र र...

उच्च अदालतको फैसलालाई चुनौती दिँदै निषेधाज्ञा उल्टाइयो

काठमाडौं /  उच्च अदालतले गरेको फैसला उल्टाउदै बुढानिलकण्ठ नगरपालिकाको न्यायिक समितिले  फैसला बिपरित  फैसला गरेको छ । बुढानिलकण्ठ नगरपालिकाको न्यायिक समितिले ६ महिनापछि २०७५ चैत्र १५ गते प्रतीबादिको पक्षमा फैसला गरेको हो । नगरपालिकाका उपमेयर...

उच्च अदालतका तीन न्यायाधीशमाथि कारबाही गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले प्रादेशिक क्षेत्राधिकारविपरीत मुद्दामा आदेश गरेको भन्दै उच्च अदालत पोखराका तीन न्यायाधीशमाथि छानबिन र कारबाही प्रक्रिया अगाडि बढाउन आदेश गरेको छ। गोरखा ब्रुअरीको एक मुद्दामा प्रादेशिक क्षेत्राधिकारविपरीत आदेश गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको...

२३४ न्यायाधीशको सरुवा,को कहाँ पुगे ? हेर्नुहोस् सूचिसहित

 काठमाडौं / न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका २ सय ३४ जना न्यायाधीशको सरुवा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बिहीबार बसेको न्याय परिषद्को बैठकले एकैपटक २ सय ३४ जना न्यायाधीशको सरुवा...

सुडान प्रकरणमा नखुलेको पाटो, रमेश चन्द ठकुरीले किन भने न्याय चाहियो ? –‘भाग–१’

काशिनाथ दवाडी/चन्द्र धामीको रिपोर्ट काठमाडौं / भर्खरै मात्र विशेष अदालतले सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षक (आईजीपी)सहित २२ जनालाई सफाई दिएको छ । अख्तियारले भ्रष्टाचार मुद्दा लगाएका उनीहरुलाई विशेष अदालतले सफाई दिएको हो । यो प्रकरण...

माधव नेपालका मन्त्रीलाई जन्मकैदको सजाय

जनकपुर / माधव नेपाल प्रधानमन्त्री रहेका बेला भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री रहेका सञ्जय साह ‘टकला’ लाई जिल्ला  अदालतले जन्मकैदको सजाय सुनाएको छ।  बमकाण्ड र व्यक्ति हत्याको दुई आरोपमा उनलाई यस्तो सजाय सुनाइएको हो ।...

सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुषको संख्या बढ्दै

काठमाडौं / मुलुकी देवानी संहिता लागू भएपछि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुषको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म दर्ता भएका चार सय २४ सम्बन्ध विच्छेदका मुद्दामध्ये एक सय ३५ मुद्दा पुरुषका...

RECENT POSTS

HOT NEWS