फणीन्द्र नेपाललाई काठमाडौं जिल्ला अदालतले दियो सफाइ

 काठमाडौं /  ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । गत मिति २०७५ मंसिर २३ गते सार्वजनिक शान्ति विरुद्धको कसूरमा १ हजार जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी...

आज किन देशभरका अदालत बन्द ?

काठमाडौं / आइतबार मुलुकभरका अदालत बन्द भएको छ। पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आज एकदिन अदालत बन्द गरिएको हो । शनिबार अन्त्येष्टि गरिएका खत्रीको शोकमा एक दिन अदालत बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतका...

अदालतले दियो घर भत्काउने आदेश

तुलसीपुर / उच्च अदालत तुलसीपुरले सार्वजनिक जग्गा हडपेर निर्माण भएका घर भत्काउनका लागि आदेश दिएको छ । तुलसीपुर उपमहानगरपालिकाले सडक ओगटेर निर्माण गरिएका संरचनाहरु भत्काउनका लागि सार्वजनिक सुचना जारी गरेपछि स्थानीयहरुले विपक्षी वनाएर उच्च...

अदालतले धरौटीमा छोडे लगत्तै अदालतबाटै पक्राउ

काठमाडौं / नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज ज्वालालाई जिल्ला अदालत मकवानपुरले रिहा गरेकोमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अदालत परिसरबाटै पुनः पक्राउ गरेको छ । अदालतले ७८ हजार धरौटीमा छाड्न आदेश दिए पनि...

नेविसंघद्वारा निशुल्क शिक्षाको माग गर्दै सर्वोच्चमा रिट दायर/अखिलका विद्यार्थीहरु पछि परे

काठमाडौं /  नेपाल विद्यार्थी संघद्वारा निशुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको वारेसमा अधिवक्ता राजकुमार उप्रेतीले अदालतमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा...

सर्वोच्चले वंशजका आधारमा नागरिकता दिने कार्य रोक्यो (पूर्ण पाठसहित)

काठमााडौं /  सर्वोच्च अदालतले वंशजका आधारमा नागरिकता दिने कार्यलाई तत्कालका लागि रोकेको छ। वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो । अवैध रुपमा नागरिकता वितरण गरिएका नागरिकका...

‘डी प्लस’ को रजिस्ट्रेसन नरोक्न सर्वोच्चको आदेश

पोखरा - ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्च अदालतले पोखरा विश्वविद्यालयको नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले वैशाख १६ देखि हुने परीक्षामा विद्यार्थीलाई सहभागी गराउन बिहीबार अन्तरिम...

सर्वोच्च अदालतका कर्मचारी आन्दोलनमा उत्रिने

काठमाडौं- सर्वोच्च अदालतका कर्मचारी ट्रेड युनियनले अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता कटौती भएपछि आन्दोलनमा उत्रिने भएका छन् । सरकारले अदालतमा कार्यरत सबै कर्मचारीको प्रोत्साहन भत्ता आर्थिक वर्ष २०७५-७६ देखि काट्ने निर्णय गरेको थियो...

सरकारलाई सर्वोच्चको आदेश ! कानूनविपरीत नागरिकता खारेज नगर्नुको कारण के हो ?

काठमाडौं । सर्वोच्च अदालतले ०५४ सालमा कानूनविपरीत वितरण भएको ठहरिएको र सर्वोच्च अदालतको खारेज गर्न आदेश दिएको नागरिकता खारेज नगर्नुको कारण सरकारसँग माग गरेको छ । मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले १५ दिनभित्र पेश...

अधिक कर निर्धारण गरेको भन्दै एनसेल सर्वोच्चमा

काठमाडौं- ठूला करदाता कार्यालायले वैशाख ३ गते गरेको निर्णयविरुद्ध एनसेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। वैशाख ३ गते ठूला करदाताका कार्यालयले ६२ अर्ब कर निर्धारण गर्दै बाँकी ३९ अर्ब कर तिर्न १ साताको समय...

RECENT POSTS

HOT NEWS